Advertisement

ब्यापार

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

Breaking News 2, ताजा अपडेट, ब्यापार, समाचार
काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको सुबिसु लिमिटेड ले चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट को आयोजना गर्ने भएको छ। यो अन्तर्राष्ट्रिय स्तरको महत्त्वपूर्ण सम्मेलन यहि चैत अप्रिल ९ र १०, २०२६ ९चैत २७ र २८, २०८२० मा काठमाडौंको होटल र्‍याडिसनमा आयोजना हुनेछ। नेपालमा यस्ता अन्तर्राष्ट्रिय प्रविधि सम्मेलनहरूको आयोजना हुनुलाई सरकारको ुडिजिटल नेपाल अभियानलाई तीव्र गतिमा साकार पार्न एक महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ। यस सम्मेलनले नेपाललाई एसिया(प्रशान्त क्षेत्रको डिजिटल पूर्वाधार विमर्शको केन्द्रमा स्थापित गर्नेछ। सम्मेलनले फाइभजी, स्मार्ट शहरहरू र ठूला(ठूला औद्योगिक स्वचालन जस्ता नवीनतम प्रविधिहरुका लागि आवश्यक असीमित ठेगाना ले कसरी प्रदान गर्दछ भन्ने विषयमा अनुभव साटासाट गर्ने तथा छलफल गर्ने छ। ...
चितवन उद्योग संघ, रत्ननगर समितिको अधिवेशनमा सहभागिता, सम्मान र समर्पण: नयाँ समिति गठन

चितवन उद्योग संघ, रत्ननगर समितिको अधिवेशनमा सहभागिता, सम्मान र समर्पण: नयाँ समिति गठन

अर्थ, बागमती, ब्यापार, समाचार
चितवन | चितवन उद्योग संघ, रत्ननगर समितिको सातौंं बार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । चितवन उद्योग संघ, रत्ननगर समितिका अध्यक्ष उमाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रत्ननगर नगरपालिकाका उपप्रमुख यादव प्रसाद पाठक प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि पाठकले उद्योग संघ रत्ननगर समितिले उद्योगीहरुका समस्याहरुलाई समाधानका उपायहरु खोजेर अगाडि बढ्दै रत्ननगरको औद्योगिक क्षेत्रको विकासमा ठूलो टेवा पु¥याएको बताउनुभयो । कार्यक्रममा चितवन उद्योग संघका कार्य बाहक अध्यक्ष मदन घिमिरे, बागमती प्रदेश उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष एवम् संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल, विभिन्न संघ–संस्थाहरुको प्रतिनिधित्व गर्दै रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी, पर्यटन क्षेत्रका संघ–संस्थाहरुको प्रतिनिधित्व गर्दै क्षेत्रीय होटल संघका अध्यक्ष ओम प्रकाश पाण्डे, सम्पूर्ण पाल...
कालिका–३ मा एड्वानको बेमौसमी तरकारी खेती तालिम

कालिका–३ मा एड्वानको बेमौसमी तरकारी खेती तालिम

अर्थ, बागमती, ब्यापार, समाचार
कालिका । सीमान्तकृत महिलाहरूको जीविकोपार्जन तथा आर्थिक सुधार परियोजनाअन्तर्गत करुणा ट्रस्ट युकेको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीय सरकारको समन्वयमा नेपाल दलित महिला उत्थान संघ (एड्वान)ले कालिका नगरपालिका वडा नं–३नवकिरण टाेलमा सञ्चालन गरेको सात दिने मौसमी, बेमौसमी तरकारी तथा लहरेबाली खेती तालिम शनिबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुखअतिथि कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मीले तालिममा सिकेका सीप र ज्ञान व्यवहारमा लागू गर्दै ‘समृद्ध कालिका : सुखी कालिकावासी’को निर्माणमा जुट्न आग्रह गरे । उनले एड्वानसँगको सहकार्यमा विभिन्न तालिम प्रदान गर्दै आएको बताउँदै कृषि उत्पादनसँगै आयआर्जनमा लाग्नुपर्नेमा जोड दिए । उनले कृषिकहरुकाे क्षेती कम गर्न र भैपरि आउने घटना बाट जाेगिन विमा गर्न सुझाव दिएका छन । साथै सिचाईकाे समस्या समाधनकाे लागि थ‍पाे सिचाइ प्रविधि अपनाउने उनले बताए । ...
खैरहनीमा आजदेखि खिचरा महोत्सव

खैरहनीमा आजदेखि खिचरा महोत्सव

ब्यापार, मनोरञ्जन
पूर्वी चितवनको खैरहनीमा आज सोमवार देखि दशौं खिचरा महोत्सव सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ को आयोजनामा हुने सो महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री बहादुुर सिंह लामाले उद्घाटन गर्ने महोत्सव मुल समारोह समितिका संयोजक रामेश्वर चौधरीले जानकारी दिए । थारु समुदायको महानपर्व माघीको अबसर पारेर हरेक बर्ष खैरहनी वडा नं ५ गौचरणमा खिचरा महोत्सव हुँदै आएको छ । थारु संस्कृति जोगाउन आयोजना गरिदै आएको खिचरा महोत्सव पछिल्लो समय शाझा सम्पतीको रुपमा विकास भएको संयोजक चौधरीले बताए । १५० वटा स्टल रहने सो महोत्सव परिसरमा थारु समुदायको परम्परागत खाना घोंगी, चिचर र कृषि उत्पादनमा थारु समुदायले प्रयोग गर्ने हलगोरुको प्रतिमा निर्माण गरिएको संयोजक चौधरीले बताए । माघ ७ गते सम्म चल्ने महोत्सवमा थारु समुदायका परम्परागत खानाका परिकारको प्रर्बद्धनमा जोड दिइएको छ । “राष्ट्रिय एकता र विविधता...
बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष पौडेल

बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष पौडेल

Breaking News 1, ताजा अपडेट, बागमती, ब्यापार
पुस २३, बागमती प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष श्री हरि प्रसाद पौडेललाई नेपाल डेरी एसोसिएसन केन्द्रिय कार्यालयले आफ्नै कार्यालयमा एक कार्यक्रम बीच स्वागत तथा बधाई कार्यक्रम सम्पन्न भएको छ । एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षयतामा सम्पन्न सो कार्यक्रममा संस्थाका पदाधिकारी तथा दुग्ध क्षेत्रमा संलग्न विशेष व्यक्तित्वहरुको सहभागी रहेको थियोे । कार्यक्रममा उपस्थित दुग्ध व्यवसायीहरुले दुग्ध क्षेत्रमा राज्यको तर्फबाट अभिभावकत्व भूमिका हुनुपर्ने विषयमा जोड दिएका थिए। कार्यक्रममा बोल्दै कार्यकारी उपाध्यक्षले प्रदेश दुग्ध विकास बोर्डले सरकार किसान र दुग्ध क्षेत्रको विकासका लागि नीतिगत व्यवस्था सहित बिशेष सहुलियतपूर्ण कार्यक्रम लागू गरि नमुना प्रदेशको रुपमा विकास गर्न तत्पर रहेको कुरा बताए । कार्यक्रममा नेपाल डेरी एसोसिएसन काठमाडौं जिल्लाका अध्यक्ष जयराम घिमिरे, बा...
वीरगञ्ज भन्सारबाट लक्ष्यअनुसार राजस्व उठेन

वीरगञ्ज भन्सारबाट लक्ष्यअनुसार राजस्व उठेन

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मधेस प्रदेश, समाचार
वीरगञ्ज | वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा ४९ अर्ब ९२ करोड राजस्व संकलन गरेको छ । कार्यालयलाई यो अवधिमा रु ७० अर्ब ४४ करोड संकलन गर्ने लक्ष्य भन्सार विभागले निर्धारण गरेको थियो । प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार असोज र कात्तिकमा धेरै सार्वजनिक बिदा भएकाले लक्ष्य प्राप्त गर्न कठिन भएको हो । यो कार्यालयमा ७० प्रतिशत राजस्व पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र  सवारीसाधन आयातबाट प्राप्त हुने गरेको छ। कार्यालयले गत साउनमा रु १२ अर्ब १६ करोड, भदौमा १३ अर्ब २३ करोड, असोजमा १३ अर्ब ४७ करोड  कात्तिकमा ११ अर्ब चार करोड राजस्व संकलन गरेको थियो । गत आवको सोही अवधिमा ४९ अर्ब १८ करोड ३२ लाख ४३ संकलन भएको थियो ।...
चितवनको पहिलो पाँचतारे लक्जरी रिसोर्ट रोयल ट्युलिप सौराहामा तयार, केटीएम ग्रुपले जनवरीदेखि सञ्चालन गर्ने

चितवनको पहिलो पाँचतारे लक्जरी रिसोर्ट रोयल ट्युलिप सौराहामा तयार, केटीएम ग्रुपले जनवरीदेखि सञ्चालन गर्ने

अर्थ, बागमती, ब्यापार
काठमाडौं | केटिएमको ग्रुपको पाँच तारे लक्जरी रिसोर्ट रोयल ट्युलिप चितवनको सौराहामा तयार भएको छ। रिसोर्ट अंग्रेजी नयाँ वर्ष २०२५ को जनवरीदेखि सञ्चालनमा आउने भएको छ। सञ्चालक रामेश्वर शाहले २०८१ असारदेखिनै सञ्चालनमा ल्याउने तयारी गरिएको भएपनि रिसोर्टको भित्रि काम ढिलाई भएको कारणले अंग्रेजी नयाँ वर्षमा सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी थालिएको  बताए। रिसोर्ट सञ्चालन गर्न कम्पनीले उच्च तहका कर्मचारीहरु भर्ना सुरु गरेको छ। सञ्चालक शाहका अनुसार रोयल ट्युलिपका लागि आवश्यक उच्च व्यवस्थापन, सेल्स एण्ड मार्केटिङ, इन्जिनियरदेखि विभिन्न पदमा कर्मचारी नियुक्तीका लागि भर्ना खोलिएको  छ । मंसिर भित्रमा कर्मचारीहरु भर्ना गरिसक्ने र पुस  अर्थात जनवरीदेखि सञ्चालनमा ल्याउने उनले बताए। रिसोर्टको व्यवस्थापन विदेशी कम्पनीले गर्ने भएपनि त्यहाँ आवश्यक उच्च तहका व्यवस्थापकदेखि सम्पूर्ण कर्मचारीहरु सकेसम्म स...
दुग्ध किसानको अर्ब भुक्तानी भएन, चाडमा दूध र दुग्धजन्य पदार्थ प्रयोग गर्न अपिल

दुग्ध किसानको अर्ब भुक्तानी भएन, चाडमा दूध र दुग्धजन्य पदार्थ प्रयोग गर्न अपिल

ब्यापार, समाचार
काठमाडौं । दुग्ध किसानको अर्ब बढी बक्यौता भुक्तानी नभएर समस्या बल्झिएका बेला सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आसन्न चाडपर्वमा नेपालमै उत्पादित दूध तथा दुग्धजन्य पदार्थ, मह, अन्डा, मासु साथै फलफूल प्रयोग गर्न अपिल गरेका छन् । कृषिमन्त्री अधिकारीले तिहार तथा नेपाल संवत् नयाँ वर्ष तथा छठ पर्वको शुभकामना दिँदै यस्तो अपिल गरेका हुन् । ‘तपाईंहरूको सानो सहयोगले कृषि पेसामा संलग्न हाम्रा दिदीबहिनी तथा दाजुभाइहरूलाई ठूलो हौसला मिल्ने छ,’ मन्त्री अधिकारीले जारी गरेको शुभकामना सन्देशमा छ । मन्त्री अधिकारीका अनुसार रोजगारी र अवसरका लागि विदेशिने क्रममात्र चलेको छैन, देशमै केही हुन्छ र गर्नुपर्छ भन्ने सोच पनि बढ्दै गएको छ । त्यसकै मिहिनेत र पौरखका कारण नेपाल मासु, अन्डामात्र होइन, दूध तथा दुग्धजन्य पर्दाथमा बिस्तारै आत्मनिर्भर बन्दै गएको छ । तरकारी, फलफूल तथा अन्नबाली उत...
रत्ननगरमा १ करोड ५० लाखको लगानीमा कृषिमार्ट सञ्चालन

रत्ननगरमा १ करोड ५० लाखको लगानीमा कृषिमार्ट सञ्चालन

बागमती, ब्यापार
रत्ननगर । रत्ननगरको टाँडी बजारमा १ करोड ५० लाखको लगानीमा जनजागृति सहकारी संस्था लि.ले सहकारी कृषिमार्ट सञ्चालनमा ल्याएको छ । मार्टको बुधबार रत्ननगर नगर पालिकाका मेयर प्रलाद सापकोटाले औपचारिक उद्घाटन गरेका हुन् । ४० लाख रत्ननगर नगरपालिका र १ करोड १० लाख सहकारीले लगानी गरेर मार्ट संचालनमा ल्याएको सहकारीका अध्यक्ष माधवप्रसाद पौडेलले जानकारी दिए । मार्टमा स्थानीयले उत्पादन गरेको वस्तु तथा सेवाको प्रवद्र्धन गर्ने मुख्य लक्ष्य लिएको पौडेलको भनाई छ । मार्ट मा दैनिक उपभोग्य वस्तु खाद्यान लगायत स्थानिय स्तरमा उत्पादित सामाग्री उपलब्ध हुने पौडेलले बताए । उद्घाटन कार्यक्रममा नगरपालिकाका उपमेयर यादव प्रसाद पाठक , वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र घिमिरे , वडा नम्बर ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल,जिल्ला सहकारी संघ चितवनका वरिष्ठ उपाध्यक्ष प्रेम दुवाडी , पंचकन्या जल उपभोक्ता संघका अध्यक्ष विष्ण...
तेस्रो खैरहनी महोत्सव पुष ५ गतेदेखि हुँदै, मह उत्पादनलाई प्राथमिकता

तेस्रो खैरहनी महोत्सव पुष ५ गतेदेखि हुँदै, मह उत्पादनलाई प्राथमिकता

ताजा अपडेट, बागमती, ब्यापार, समाचार
खैरहनी । उद्योग वाणिज्य संघ खैरहनीको आयोजनामा पुस ५ गतेदेखि १६ गतेसम्म तेस्रो खैरहनी महोत्सव २०८१ हुने भएको छ । पूर्वी चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुऱ्याउने उद्देश्यले कृषि, पर्यटन र संस्कृतिको क्षेत्रलाई प्राथमिकता दिँदै महोत्सव आयोजना गरिएको आज बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । महोत्सवमा विभिन्न पेशा, व्यापार, उद्योग, व्यक्ति, युवा, वृद्ध तथा विद्यार्थीवर्ग गरी करिब २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनु‌मान गरिएको छ । करिब एक करोड बाह्र लाखको लगानीमा सञ्चालन हुन लागेको यस बृहत महोत्सवमा सवारी साधनहरुसहित गरी करिब १५ करोड वरावरको कारोवार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष एवं महोत्सवका संयोजक कुमार खनालले जानकारी दिए । ‘पर्यटन, कृषि, उद्योग र व्यापार, खैरहनी नगर विकासको मूल आधार’ भन्ने मूल नाराकासाथ तेस्रो खैरहनी महोत्सव–२०...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज