एमालेले भण्डारीबारे बहसमा प्रतिबन्ध, झण्डामा सुनौलो रङ प्रस्ताव
नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे हुने बहसमा साउन १२ पछि पूर्ण रोक लगाएको छ। केन्द्रीय कमिटीको नवौं बैठकले भण्डारी सक्रिय राजनीतिमा फर्किन नहुने निष्कर्ष निकालेको छ। सदस्यता नवीकरण पनि नगर्ने निर्णय भएको छ। साथै, पार्टी झण्डामा रहेको हँसिया–हथौडाको सेतो रङलाई सुनौलो बनाउने प्रस्ताव गरिएको छ।
...


















