काठमाडौं – देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण भक्तपुरको हनुमन्ते, रुकुमपश्चिमको ठूलो भेरी र म्याग्दी खोलाको जलसतह सतर्कता तह आसपास पुगेको छ। जल तथा मौसम विज्ञान विभागले नदी किनार, डुबान सम्भावित क्षेत्र र पहिरो जोखिमयुक्त स्थानमा बिहानसम्म विशेष सावधानी अपनाउन आग्रह गरेको छ
।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।