Advertisement

राजनीति

बहुविवाहलाई कानुनी मान्यता दिने प्रस्तावप्रति डा. डिला सङ्ग्रौलाको विरोध

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौला पन्तले बहुविवाहलाई कानुनी मान्यता दिने प्रस्तावप्रति गम्भीर आपत्ति जनाएकी छन्। मंगलबार जारी विज्ञप्तिमा उनले बहुविवाह फौजदारी अपराध भएको स्मरण गराउँदै यस्तो संशोधन संविधान, मानवअधिकार र लैङ्गिक समानताको विपरीत रहेको बताएकी हुन्।उनले प्रस्तावित संशोधनले महिलाको आत्मसम्मानमा चोट पुग्ने, असमानता र हिंसा बढाउने र संविधान तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने बताउँदै विधेयक सदनमा पेस गर्नु अघि नै खारेज गर्न माग गरेकी छन्।संशोधन प्रस्ताव अनुसार, बच्चा जन्मिसकेको वा गर्भवती अवस्थामा बहुविवाह बदर नहुने व्यवस्था गर्न खोजिएको छ। तर कानुन मन्त्रीले मन्त्रिपरिषद्मा यस्ता प्रावधान नरहेको बताएका छन्।  ...

साउन १५ मा खुसीपूर्वक खीर खाने वातावरण बनाऔं : प्रधानमन्त्री ओली

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १५ मा सबै नेपालीले खुसीका साथ खीर खाने वातावरण बनाउनुपर्ने बताएका छन्। नेकपा (एमाले) को सांस्कृतिक विभागद्वारा आयोजित कार्यक्रममा उनले तराई–मधेसमा सुख्खा परेकाले सिँचाइ प्रबन्धमा सरकार सक्रिय रहेको बताए। साथै, सुनकोसी मरिन, रानी जमरा कुलरिया, तमोरलगायत आयोजना छिटो सम्पन्न गर्न निर्देशन दिएको जानकारी पनि दिए।...

नागरिक उन्मुक्ति पार्टी विवाद: रेशम चौधरीका पिता लालवीर अध्यक्ष नियुक्त

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
१५ साउन – नागरिक उन्मुक्ति पार्टीमा विवाद चुलिँदै गएको छ। संयोजक रेशम चौधरीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएर आफ्ना बुबा लालवीर चौधरीलाई नयाँ अध्यक्ष नियुक्त गरेका छन्। श्रेष्ठलाई साधारण सदस्यबाट समेत हटाएको भोलिपल्ट उक्त निर्णय गरिएको हो।  

कार्यवाहक नियुक्तिको विवादले नाउपामा उब्जियो संकट

Breaking News 1, राजनीति, समाचार
साउन ११ गते नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले शिव बाँस्तोलालाई कार्यवाहक अध्यक्ष तोकेपछि पार्टीमा आन्तरिक विवाद चुलिएको छ। बहुमत केन्द्रीय सदस्यले बैठक माग गरिरहँदा श्रेष्ठले एकल निर्णय गरेपछि असन्तोष बढेको हो। उक्त दिन नै बसेको बहुमत सदस्यको बैठकले श्रेष्ठको निर्णयमा आपत्ति जनाउँदै राष्ट्रिय भेला बोलाएको छ। अध्यक्ष श्रेष्ठले भने भेला अवैधानिक भएको दाबी गर्दै, बाँस्तोलालाई अनुभवका आधारमा कार्यवाहक बनाइएको बताएकी छन्। श्रेष्ठलाई स्पष्टीकरण मागिएको छ र चित्तबुझ्दो जवाफ नआए कडा निर्णय हुने चेतावनी दिइएको छ।  ...

एमालेले भण्डारीबारे बहसमा प्रतिबन्ध, झण्डामा सुनौलो रङ प्रस्ताव

ताजा अपडेट, राजनीति, राजनीतिक, समाचार
नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे हुने बहसमा साउन १२ पछि पूर्ण रोक लगाएको छ। केन्द्रीय कमिटीको नवौं बैठकले भण्डारी सक्रिय राजनीतिमा फर्किन नहुने निष्कर्ष निकालेको छ। सदस्यता नवीकरण पनि नगर्ने निर्णय भएको छ। साथै, पार्टी झण्डामा रहेको हँसिया–हथौडाको सेतो रङलाई सुनौलो बनाउने प्रस्ताव गरिएको छ।    ...
पूर्वी चितवन हाम्रो हो! : सांसद ढकालको गर्जन, १३ वटै वडा जित्ने दाबी

पूर्वी चितवन हाम्रो हो! : सांसद ढकालको गर्जन, १३ वटै वडा जित्ने दाबी

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
चितवन | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले आगामी निर्वाचनमा पूर्वी चितवनका तीनवटै पालिका र खैरहनी नगरपालिकाका १३ वटै वडा जित्ने दावी गरेका छन्। रास्वपाको तेस्रो स्थापना दिवसको अवसरमा खैरहनीमा आयोजित भेटघाट तथा शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै उनले जनताको विश्वास र पार्टीको सुशासनप्रतिको प्रतिबद्धताले यो लक्ष्य सम्भव हुने बताए। रास्वपा निर्वाचन क्षेत्र समिति, क्षेत्र नं. १, चितवनद्वारा आयोजित कार्यक्रममा ढकालले भने, ‘हामीले जनताको मन जितेका छौं। पूर्वी चितवनका तीन पालिका र खैरहनीका सबै वडा हाम्रो।’ उनले स्थानीय जनताको समर्थन र आफ्नो क्षेत्रमा भइरहेका विकासका कामले यो सम्भव हुने विश्वास व्यक्त गरे। सांसद ढकालले पूर्वी चितवनको विकासका लागि निरन्तर प्रयास गरिरहेको बताए। ‘यहाँका जनताले तिरेको करबाट ल्याइएको बजेट यहाँकै विकासमा खर्च हुन्छ। यो नेताहरूले आफ्नो सम...
रास्वपा खैरहनी नगर समितिको अधिबेशन सम्पन्न

रास्वपा खैरहनी नगर समितिको अधिबेशन सम्पन्न

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
चितवन - रास्ट्रिय स्वतन्त्र पाटी खैरहनी नगर समितिको सभापतिमा राज सिलवाल चयन भएका छन् । बिहीबार सम्पन्न प्रथम नगर अधिबेशनले सिलवालको सभापतित्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । सभापति सहित अन्य पद सर्वसम्मत भए पनि उपसभापति र सचिव चयनका लागि भने निर्वाचननै भएको छ । उपसभापतिमा दुई जनाको उम्मेदवारी परेको थियो । उपसभापतिमा निर्वाचित बाबुराम रिजालले ९२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धि सारदा खडकाले ५३ मत मात्र पाए । सचिवमा पनि दुई जनाको उम्मेदवारी परेको थियो । वर्तमान सचिव समेत रहेका उत्तम अधिकारीले सुरेन्द्र तिवारीलाई पराजित गरे । अधिकारिले ११० मत पाउँदा तिवारीले ३४ मत मात्र प्राप्त गरे । कुल २१८ प्रतिनिधि रहेपनी निर्वाचनमा १४७ जना मात्र उपस्थित थिए । समितीको सहसचिवमा भवानी प्रसाद रखाल चयन भए । खुल्ला सदस्यमा पदम चुवान, राजाराम खरेल,प्रदीप सापकोटा ,महिला सदस्यमा सुलोचना अधिकारी ,सीता ब...
क्यानडा चुनावः मतगणना सुरु, लिबरल र कन्जरभेटिभ पार्टीबीच कडा प्रतिस्पर्धा

क्यानडा चुनावः मतगणना सुरु, लिबरल र कन्जरभेटिभ पार्टीबीच कडा प्रतिस्पर्धा

Breaking News 1, अन्तर्राष्ट्रिय, राजनीति, समाचार
चितवन - अमेरिकासँग ट्यारिफ युद्धमा फसेको क्यानडामा आम निर्वाचन हुँदैछ । यी चुनावको नतिजाले क्यानडाको आगामी प्रधानमन्त्री को हुने भन्ने निर्णय गर्नेछ। अहिले मतदान अन्तिम चरणमा छ । योसँगै प्रारम्भिक रुझान पनि देखिन थालेको छ । क्यानडाको यो चुनावमा मुख्य प्रतिस्पर्धा लिबरल पार्टी र कन्जरभेटिभ पार्टीबीच छ । यी दुई प्रमुख दलबाहेक ब्लक क्वेबेकोइस, एनडीपी (न्यु डेमोक्र्याट पार्टी) र ग्रीन पार्टी पनि चुनाव लडिरहेका छन् । क्यानडाको सरकारी प्रसारक सीबीसी (क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेशन) न्यूजका अनुसार प्रारम्भिक नतिजाका आधारमा लिबरल पार्टी १९ सिटले अगाडि छ । कन्जरभेटिभ पार्टी ६ सिटमा अग्रता लिएर दोस्रो स्थानमा छ । क्यानडाको हाउस अफ कमन्समा ३४३ सिट छन्। पछिल्लो संसदमा लिबरल पार्टी १ सय ५३ सिटसहित सबैभन्दा ठूलो पार्टी थियो ।...
म्याद थपपछि इजलासबाट निस्कदै रवीन्द्र मिश्रलाई न्यायाधीशको यस्तो कटाक्ष

म्याद थपपछि इजलासबाट निस्कदै रवीन्द्र मिश्रलाई न्यायाधीशको यस्तो कटाक्ष

Breaking News 1, ताजा अपडेट, बागमती, राजनीति, समाचार
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको हिरासत बास लम्बिएको छ । आज पाचौंपटक म्याद थप गर्दै जिल्ला अदालत काठमाडौंले उनलाई थप एक हप्ता थुनामा राख्न अनुमति दिएको हो । गत चैत १० गते अदालतले ३ दिन मात्रै म्याद थपेको थियो । त्यसबेला न्यायाधीशले अर्काेपटक छोड्न सकिने संकेत समेत गरेका थिए । तर आज न्यायाधीश ईश्वरीप्रसाद भण्डारीले मिश्रलाई निराश पारे । अदालतमा उपस्थित राप्रपा स्रोतका अनुसार न्यायाधीशको निर्णय मात्र मिश्रको खिलाफ थिएन, उनको हाउभाउ पनि पूर्वाग्रहपूर्ण देखिन्थ्यो । निर्णयमा हस्ताक्षरपश्चात उनले मिश्रलाई घोचपेचसमेत गरे । जलासबाट बाहिरिँदै गर्दा उनले मिश्रतर्फ हेर्दै हाउभाउसहित भने, ‘तपाईंहरू यत्रो महाअभियानमा हिँड्नुभएको रहेछ। तपाईंहरूको अपेक्षाबमोजिम निर्णय गर्न सकिएन, ७ दिन म्याद थप गरिदिएको छु ।’ मिश्रले मुस्कुराउँदै हस् मात्र भने ।...
आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाडौं । आज (आइतबार) सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ बजेबाट सुरु हुनेछ । बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने अर्को कार्यसूची छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पाउन प्रस्ताव प्रस्तुत गर्ने का...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज