प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १५ मा सबै नेपालीले खुसीका साथ खीर खाने वातावरण बनाउनुपर्ने बताएका छन्। नेकपा (एमाले) को सांस्कृतिक विभागद्वारा आयोजित कार्यक्रममा उनले तराई–मधेसमा सुख्खा परेकाले सिँचाइ प्रबन्धमा सरकार सक्रिय रहेको बताए। साथै, सुनकोसी मरिन, रानी जमरा कुलरिया, तमोरलगायत आयोजना छिटो सम्पन्न गर्न निर्देशन दिएको जानकारी पनि दिए।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।