मनोरञ्जन

चर्चामा रहेको ‘ज्वाइँसाब’मा फरक कथा दर्शकले हेर्न पाउने

चर्चामा रहेको ‘ज्वाइँसाब’मा फरक कथा दर्शकले हेर्न पाउने

ट्रेन्डिङ, मनोरञ्जन
काठमाडौं। दशैँको फूलपातीको दिन अर्थात यही असोज २४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘ज्वाइँ साब’ का प्रमुख कलाकार जितु नेपाल तथा नीति शाह अहिले चलचित्रवृत्त र दर्शकका लागि ‘हट केक’ बन्नुभएको छ । चलचित्रमा अनुवन्धित भएसँगै चर्चामा रहनुभएका जितु र नीति चलचित्रको प्रचार सामग्रीहरु पोस्टर, टीजर तथा गीत (कसम बत्तीको) सार्वजनिक भएपछि अहिले सबैको नजर उहाँहरूतिरै सोझिएको छ । चलचित्रमा जितु र नीति अनुवन्धित भएपछि उहाँहरूको जोडी कस्तो बन्ला भन्ने चलचित्रवृत्तसँगै दर्शकमा बढेको जिज्ञासाको समाधान भइसकेको छ । चलचित्रको पोस्टर, टिजर र कसम बत्तीको गीत सार्वजनिक भएपछि चलचित्रप्रति फिल्मकर्मी र दर्शकको कौतुहलतालाई एक हदसम्म मेटाइसकेको छ । अभिनयमा झण्डै तीन दशक बिताइसक्नुभएका जितु र चलचित्रवृत्तमा नयाँ अनुहारका रुपमा उदाउनुभएकी नीतिको केमेष्ट्रीलाई गीत ‘कसम बत्ती’ सार्वजनिक भएपछि यो जोडीलाई सबैले स्व...
‘बेहुली फ्रम मेघौली’ फिल्मको ट्रेलर सार्वजनिक, को-को छन् कलाकार?

‘बेहुली फ्रम मेघौली’ फिल्मको ट्रेलर सार्वजनिक, को-को छन् कलाकार?

ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन
काठमाडौँ | घटस्थापनाबाट प्रदर्शनमा आउने फिल्म ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक ३ मिनेट १७ सेकेण्ड लामो ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ। छोरीको ३० वर्ष नकट्दै बिहे गराउन एक परिवारले गरेको दौडधुपलाई रमाइलो शैलीमा देखाइएको छ। केटीको उमेर बढेपछि विवाह गर्न मुस्किल हुन्छ भने परम्परागत नेपाली समाजको मान्यतालाई फिल्मले व्यंग्य गरेको छ। यसले नेपाली समाजको विवाह पद्धति र संस्कारलाई घुमाउरो ढंगले प्रश्न पनि गर्छ। भ्रामरी दशाले समात्ने भएकाले ३० वर्ष नकट्दै विवाह गर्नुपर्ने ज्योतिषको सुझावपछि अभिनेत्री स्वस्तिमा खड्कालाई परिवारबाट विवाहको दबाब बढ्छ। परिवारले खोजेका कुनै पनि केटा मन नपरेपनि फिल्मकी मुख्यपात्र स्वस्तिमाले निश्चल बस्नेतलाई मन पराएकी छन् तर उसको अरुसँग प्रेम बसेको छ। यो दबाबबीच योग्य वर पाउन परिवार ...
छक्का पञ्जामा पूर्वप्रेमिकालाई गालीको वर्षा

छक्का पञ्जामा पूर्वप्रेमिकालाई गालीको वर्षा

ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन
काठमाडौं । दशैंको अवसर पारेर आगामी २४ गते फूलपातीको दिनदेखि प्रदर्शनमा आउन लागेको फिल्म छक्का पञ्जा ५ को ब्रेकअप सङ बल्ल बुझेँ चाला तेरो त्रिताले सार्वजनिक गरिएको छ। बुधबार ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा बाबुल गिरी र दिपाश्री निरौलाको स्वर तथा बाबुल गिरीको संगीत र शब्द रचना रहेको छ। गीतको भिडियोमा फिल्मका कलकारहरू दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, वर्षा सिवाकोटी, मेक्सम गौडेल, सुरवीर पण्डित र रामेश्वर केसीले अभिनय गरेका छन्। गीतमा पूर्वप्रेमिका र प्रेमीबीचको आक्रोशलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ। गीत सार्वजनिक हुना साथ यसका छोटा भिडियोहरू सामाजिक सञ्जाल फेसबुकदेखि टिकटकसम्म भाईरल बन्न पुगेको छ। गीतका शब्दलाई लिएर नकरात्मक र सकरात्मक दुबै थरी प्रतिक्रिया आइरहेको छ। कमेडी शैलीको गीतमा केदार घिमिरे लिप्सिङ गर्छन् बल्ल बुझेँ चाला तेरो रैछ त्रिताले ...
हेमन्त शर्माको ‘आउँथ्यो दशैं’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

हेमन्त शर्माको ‘आउँथ्यो दशैं’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

ट्रेन्डिङ, मनोरञ्जन
काठमाडौँ |  गायक शर्माले ‘आउँथ्यो दशैं’ बोलको गीत नेपाली संगीत बजारमा बुधवार सार्वजनिक गरेका हुन् । लामो संगीत यात्रामा पहिलो पटक शर्माले दशै गीत निकालेका हुन् । उक्त गीतमा शर्मा र चर्चित गायिका मेलिना राइको आवाज रहेको छ । गीतको शब्द रचना तथा संगीत भने शर्मा स्वयम् आफैले गरेका हुन् । नेपालीहरुले दशैं मनाउने शैली, परम्परा लगायतका रमाइलोसँग–सँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ । गीतको संगीत संयोजन राकेश सोनीले गरेका छन् । प्रिज्म रेकडिङ्ग स्टुडियोमा तयार पारिएको उक्त गीतको प्रि– मिक्सिङ्ग कमल थापा मगर गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ्ग भने स्मायस्वेत रसाईलीले गरेका हुन् । मौसम हिमालीले निर्देशन गरेको उक्त गीतको मुख्य अभिनयमा गायक शर्मा, रजनी गुरुङ, डोना थापा मगर लालना चिमरिया, एलिश राई लगयातलाई देख्न सकिन्छ । गीतको भिडियो गायक शर्माकै युट्युवच्यानल हेमन्त शर्मामार्फत संगी...
राष्ट्रिय नाटक महोत्सव सम्पन्न

राष्ट्रिय नाटक महोत्सव सम्पन्न

मनोरञ्जन
काठमाडौँ ।  गायक तथा रङ्गकर्मी स्व. हरिप्रसाद रिमालको शतवार्षिकी मनाइएको छ । रिमालको शतवार्षिकीका अवसरमा बुधबार आयोजित राष्ट्रिय नाटक महोत्सव २०८१ मा विभिन्न विधाका विजयी र कला तथा पत्रकारिता क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरियो । महोत्सवमा कोशी प्रदेशबाट चेतना नाट्य समूह इलामको प्रस्तुतिस्वरूप माधव भण्डारीको लेखन रहेको नाटक घरजमले पहिलो पुरस्कार जितेको छ । सोही नाटकबाट सुरेश पोर्तेल र अन्वेश थुलुङ राईले निर्देशक तथा भावना खपाङ्गीमगरले अभिनेतृको अवार्ड हात पार्नुभएको छ । लुम्बिनी प्रदेशबाट सहभागी शैक्षिक विकृतिसम्बन्धी गणेशप्रसाद पौडेलको लेखन र विशालकुमार केसीको निर्देशन रहेको नाटक निब दोस्रो भएको थियो । सोही नाटकबाट सोमनाथ खनालले अभिनेताको अवार्ड पाउनुभयो । त्यस्तै बागमती प्रदेशबाट सहभागी श्रीकृष्ण शाहीको लेखन, निर्देशन र प्रस्तुतिको सिल्भिया तेस्रो भएको...
‘यो दिलको पाइलट तिमी’मा सुरेश र सञ्चिताको अभिनय (भिडियोसहित)

‘यो दिलको पाइलट तिमी’मा सुरेश र सञ्चिताको अभिनय (भिडियोसहित)

मनोरञ्जन
काठमाडौँ । गायिका स्वाती भाट र गायक साइराज खातीको स्वरमा रहेको नयाँ गीत ‘यो दिलको पाइलट तिमी’ सार्वजनिक गरिएको छ । गीतमा कुमार मिश्रको शब्द, सङ्गीत, र राजेन्द्र बजगाईँको सङ्गीत संयोजन रहेको छ । गीतको भिडियो निर्देशन प्रकाश धितालले गरेका हुन् । भिडियोमा सुरेश कोहली र सञ्चिता बोलाखेले अभिनय भूमिकामा छ  । भिडियोको छायाङ्कन शुबिन गोदारले गरेका छन् भने कोरीयोग्राफी सियोन श्रेष्ठ र सम्पादन राकेश दाहाल रहेका छन् । https://youtu.be/TtLr5fn9o4k...
सडक बन्द गरेर यसरी बनाइँदै छ ‘नेशनल डे कन्सर्ट’

सडक बन्द गरेर यसरी बनाइँदै छ ‘नेशनल डे कन्सर्ट’

Breaking News 2, बागमती, मनोरञ्जन, समाचार
काठमाडौँ । संविधान दिवसको दिन दरबारमार्गमा हुने 'नेशनल डे कन्सर्ट'का लागि स्टेज बनाउने काम तीव्रताका साथ चलिरहेको छ । भोलि हुने कन्सर्टको लागि तयारी सुरु भयसँगै सो क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेट तर्फ जाने सवारी साधनहरूलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरूलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र सालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरूलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ । सरकारले असोज ३ गतेको संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडिखेलमा आयोजना गर्ने र सोही दिन साँझ नारायणहिटी दरबार अगाडिको सडकमा साङ्गीतिक कार्यक्रम गर्ने निर्णय गरेको थियो । कन्सर्टमा आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमन लगायत गायक-गा...
विश्वकर्मा पूजाको अवसर पारेर उपकरणलाई पूजा गर्दै फिल्म ‘ममी’को छायाँकन सुरु

विश्वकर्मा पूजाको अवसर पारेर उपकरणलाई पूजा गर्दै फिल्म ‘ममी’को छायाँकन सुरु

मनोरञ्जन
काठमाडौँ । सो ट्वान्टीफाईभ ब्यानरमा निर्माण हुने हरर जनराको फिल्म ‘ममी’को छायाँकन सुरु गरिएको छ । राष्ट्रिय चलचित्र दिवस र विश्वकर्मा पूजाको अवसर पारेर उपकरणलाई पूजा गर्दै चलचित्र छायाँकन सुरुवात गरिएको हो । पूर्णिमा जोशी र समर निरौलाको संयुक्त लेखन रहेको चलचित्रलाई लोकराज जोशी र पूर्णिमा जोशीले निर्माण गरेका हुन् । चलचित्रका निर्देशक समर निरौला हुन् । प्रियंका कार्की, सुलक्षण भारती र दीया मास्केको मुख्य भूमिका रहेको चलचित्रमा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाल लगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्रलाई शरद महतोले खिच्नेछन् ।...
भुवन केसीलाई लाईफटाईम एचिभमेन्ट अवार्ड

भुवन केसीलाई लाईफटाईम एचिभमेन्ट अवार्ड

मनोरञ्जन
काठमाडौँ । अभिनेता तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष भुवन केसी ‘लाईफटाईम एचिभमेन्ट’ बाट सम्मानित भएका छन् । लन्डनमा आयोजित ‘यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा)’ मा उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।  लन्डनको ग्रिनफोर्ड हलमा आयोजित अवार्डमा अनमोल केसी र केकी अधिकारी सर्वोत्कृष्ट अभिनेता अभिनेत्री घोषित भए । अनमोलले फिल्म ‘फर्की फर्की’ र केसीले ‘प्रसाद २’ बाट अवार्ड प्राप्त गरेका हुन् । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बिस्तार, कलाकर्मीलाई सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा उपेन्द्र सुब्बाले निर्देशक, आकाश बरालले लेखन, अर्पण थापाले खलपात्र, राजेश श्रेष्ठले छायाङ्कन, सुरेन्द्र पौडेलले सम्पादकको रूपमा अवार्ड प्राप्त गरे । प्रकाश सपुत सङ्गीतकार, कालीप्रसाद बास्कोटा पाश्र्व गायक, समीक्षा अधिकारी पाश्र्व गायिका र शिशिर खत्रीले निर्देशकको अवार्ड लिए । या वर्षको ...
बर्खा नलाग्दै मनाङमा बाढी, प्राधिकरणले भन्यो- पूर्वतयारी थालौं

बर्खा नलाग्दै मनाङमा बाढी, प्राधिकरणले भन्यो- पूर्वतयारी थालौं

अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, राजनीति, विचार, शिक्षा, समाचार, स्वास्थ्य
बर्खा नलाग्दै आएको बाढीले हिमालपारीको जिल्ला मनाङसहित आठ जिल्लामा क्षति पुर्याएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार जेठ १४ गते बिहान १० बजेदेखि १५ जेठ बिहान १० बजेसम्मको अवधिमा बाढी र पहिरोले तनहुँको व्यास नगरपालिका–१ निर्मल टोलमा एक जनाको मृत्यु भएको छ भने सिन्धुली, सुनसरी, काभ्रे, मनाङ, गोरखा, म्याग्दी, पाल्पा, पाँचथरलगायतका जिल्लामा सडक लगायतका भौतिक संरचनामा क्षति पुगेको छ । प्राधिकरणले ट्वीट गरेको एक भिडियोमा मनाङको सदरमुकाम चामेमा डरलाग्दो गरी उर्लिएको बाढीले एउटा मन्दिर बगाएको देखिन्छ । वस्तीको बीचबाट बाढी बगेको देखिन्छ ।प्राधिकरणले बर्खा नलाग्दै आएको बाढीले क्षति पुर्याएको मनाङको उदाहरण दिंदै पूर्वतयारी थाल्न आग्रह गरेको छ । ‘अहिले नै पूर्वतयारी थाले तपाईंको टोलबस्तीमा यस किसिमका बाढीको जोखिम कम गर्न सकिन्छ,’ प्राधिकरण...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज