भुवन केसीलाई लाईफटाईम एचिभमेन्ट अवार्ड

काठमाडौँ । अभिनेता तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष भुवन केसी ‘लाईफटाईम एचिभमेन्ट’ बाट सम्मानित भएका छन् । लन्डनमा आयोजित ‘यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा)’ मा उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।  लन्डनको ग्रिनफोर्ड हलमा आयोजित अवार्डमा अनमोल केसी र केकी अधिकारी सर्वोत्कृष्ट अभिनेता अभिनेत्री घोषित भए । अनमोलले फिल्म ‘फर्की फर्की’ र केसीले ‘प्रसाद २’ बाट अवार्ड प्राप्त गरेका हुन् ।

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बिस्तार, कलाकर्मीलाई सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा उपेन्द्र सुब्बाले निर्देशक, आकाश बरालले लेखन, अर्पण थापाले खलपात्र, राजेश श्रेष्ठले छायाङ्कन, सुरेन्द्र पौडेलले सम्पादकको रूपमा अवार्ड प्राप्त गरे । प्रकाश सपुत सङ्गीतकार, कालीप्रसाद बास्कोटा पाश्र्व गायक, समीक्षा अधिकारी पाश्र्व गायिका र शिशिर खत्रीले निर्देशकको अवार्ड लिए । या वर्षको पपुलर अभिनेता दयाहाङ राई र पपुलर अभिनेत्री मिरुना मगर, सर्वोत्कृष्ट अभिनेता जुरीतर्फ प्रदीप खड्का र सुपला सापकोटा बने ।

नेपाली एसोसिएसन युकेको आयोजना रहेको अवार्डले अगामी वर्ष पनि निरन्तरता पाउने कार्यक्रम संयोजक मनिष कार्कीले बताए । अवार्डमा केकी अधिकारी, अनमोल केसी, जसिता गुरुङ, शिल्पा मास्के लगायतले नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज