सम्बन्ध विच्छेद गर्दै एलिनाले भनिन् : मैले पाउने सम्पत्ति तिम्रै प्रगतिका लागि छोडेको छु
काठमाडौँ । गायिका एलिना चौहानले पति विष्णुसँग औपचारिक रुपमा सम्बन्ध विच्छेद गरेकी छन्। मंगलबार काठमाडौँ जिल्ला अदालतबाट एलिना र विष्णुले पारपाचुके गरेका छन्।
सम्बन्ध विच्छेदपछि आफूले पाउने सम्पत्ति नलिने एलिनाले बताइन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु।’
अदालतबाट बाहिरिएलगत्तै उनले पूर्वपति विष्णु सापकोटालाई सम्बाेधन गर्दै प्रगतिको शुभकामना समेत दिएकी छन्।
उनले लेखेकी छन् :
प्रिय विष्णु,
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन्।
तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन्।
तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्।
हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ।
वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाह दर्ताको प्...







![‘झिल्के एण्ड द कम्पनी’ ल्यायो ‘राम्री बाहुन केटी’ [भिडियो]](https://hamrokhabarnepal.com/wp-content/uploads/2025/02/bahuni-kt--780x440.jpg)











