अभिनेत्री आना शर्मा यतिबेला चर्चाको केन्द्रमा छिन् । प्रदर्शन तयारीमा रहेको फिल्म ‘एक्टर टेक वन’ले पनि उनलाई चर्चामा ल्याएको छ । यो चर्चाबीच उनको प्रेम सम्बन्धको चर्चा पनि चुलिएको छ ।
फिल्म प्रचारमा उनी जहाँ पुग्छिन्, त्यहाँ उनलाई गायक सुशान्त केसीसँगको प्रेम सम्बन्धबारे प्रश्न सोधिन्छ । उनले यसलाई स्वीकार वा अस्वीकार दुबै नगरेको अवस्था छ । सुशान्तलाई पनि गतसाता आयोजित कन्सर्टको प्रेसमिटमा आनासँगको प्रेमबारे सोधिएको थियो । उनले कुरालाई अन्तै मोडेर टार्ने प्रयास गरे ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।