Advertisement

Day: ७ फाल्गुन २०८१, बुधबार

बागमती प्रदेश प्रमुखद्वारा प्रजातन्त्र दिवसको शुभकामना

बागमती प्रदेश प्रमुखद्वारा प्रजातन्त्र दिवसको शुभकामना

Breaking News 1, बागमती, समाचार
काठमाडौँ, ७ फागुन | बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले फागुन ७ गतेको दिनलाई गौरवपूर्ण र सुनौलो बिहानी बोकेको दिनका रूपमा लिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश प्रकाशन गर्नुहुँदै उहाँले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । “स्वतन्त्रता र राष्ट्रहितका खातिर आफ्नो प्राणको आहुति दिनुभएका वीर सहिदहरूको स्मरण गर्दै उहाँहरूप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु”, सन्देशमा भनिएको छ । नेपालको इतिहासमा २००७ साल फागुन ७ गते एक महत्त्वपूर्ण दिनको रूपमा रहेको उल्लेख गर्नुहुँदै उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, “निरङ्कुशताविरुद्ध सङ्गठित रूपमा नेपाली जनता आन्दोलनमा होमिएर जहानियाँ राणा शासनलाई परास्त गर्न सफल भएको दिन गौरवपूर्ण र सुनौलो बिहानी बोकेको दिन हो ।” फागुन ७ को जगमा टेकेर आज ...
किरण केसी छोराका साथ चेसको प्रवर्धनमा

किरण केसी छोराका साथ चेसको प्रवर्धनमा

मनोरञ्जन, समाचार
काठमाडौँ । लोकप्रिय हास्य कलाकार तथा किरण केसी छोराका साथ चेस खेलको प्रवर्धनमा जुटेका छन्। यसै क्रममा केसीले आफ्ना जेठो छोरा सुदीप केसीको पहलमा हालै राजधानीको थापाथलीस्थित चेसपार्कमा फ्रेन्ड्ली चेस म्याच नामक मैत्रीपूर्ण चेस प्रतियोगिता आयोजना गरे। बौद्धिक खेल मानिने चेस प्रतियोगितामा चेस खेलका राष्ट्रिय विजेता खेलाडीदेखि बालबालिकासम्म सहभागी थिए। किरणले चेस खेलाडीलाई हौसला दिन र चेस खेलेर पनि खान पुग्छ भन्ने हौसला दिनका लागि यो खेलको आयोजना गरिएको बताए। ‘कलाकार, संगीतकार, वाद्यवादकले परिवार पाल्न सक्छन्, तर चेस खेलेर पनि परिवार पाल्न सक्छन् भन्ने हिसाबले धनराशी सहित नया तरिकाले यो कार्यक्रम आयोजना गरिएको हो’ किरणले जानकारी गराए, “५ पटकसम्म नेसनल च्याम्पियन भएका, लेडिजमा पनि फस्ट भएका, बालिबालिकामा नेसनलच्याम्पियन भएकालाई खेलाइएको छ। किरणले आफ्नो छोरा सुदीप र छोराका साथी पारस अ...
थप कर्मचारी कटौती गर्दै ट्रम्प : बन्द भयो जोन एफ केनेडी म्युजियम

थप कर्मचारी कटौती गर्दै ट्रम्प : बन्द भयो जोन एफ केनेडी म्युजियम

Breaking News 2, राजनीति, समाचार
वाशिंटन |अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर्मचारी कटौती गर्नेक्रम जारी नै राखेका छन्। मङ्गलबार उनले कर्मचारी कटौतीको क्रमलाई निरन्तरता दिएका हुन्। मंगलबार कृषि मन्त्रालय अन्तरगत वर्ड फ्लु नियन्त्रणमा सरिक कर्मचारी बर्खास्त गरिएका हुन्। राष्ट्रिय निकुञ्ज र जङ्गल संरक्षणमा संलग्न हजारौँ कर्मचारी पनि कटौती भएका छन्। कर्मचारी बर्खास्त गर्दै बोस्टनस्थित जोन एफ केनेडी लाइब्रेरी तथा म्युजियम बन्द भएका छन्। राष्ट्रिय विज्ञान प्रतिष्ठानका १० प्रतिशत भन्दा बढी कर्मचारी बर्खास्त भएका छन्।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज