Advertisement

किरण केसी छोराका साथ चेसको प्रवर्धनमा

काठमाडौँ । लोकप्रिय हास्य कलाकार तथा किरण केसी छोराका साथ चेस खेलको प्रवर्धनमा जुटेका छन्।

यसै क्रममा केसीले आफ्ना जेठो छोरा सुदीप केसीको पहलमा हालै राजधानीको थापाथलीस्थित चेसपार्कमा फ्रेन्ड्ली चेस म्याच नामक मैत्रीपूर्ण चेस प्रतियोगिता आयोजना गरे।

बौद्धिक खेल मानिने चेस प्रतियोगितामा चेस खेलका राष्ट्रिय विजेता खेलाडीदेखि बालबालिकासम्म सहभागी थिए। किरणले चेस खेलाडीलाई हौसला दिन र चेस खेलेर पनि खान पुग्छ भन्ने हौसला दिनका लागि यो खेलको आयोजना गरिएको बताए।

‘कलाकार, संगीतकार, वाद्यवादकले परिवार पाल्न सक्छन्, तर चेस खेलेर पनि परिवार पाल्न सक्छन् भन्ने हिसाबले धनराशी सहित नया तरिकाले यो कार्यक्रम आयोजना गरिएको हो’ किरणले जानकारी गराए, “५ पटकसम्म नेसनल च्याम्पियन भएका, लेडिजमा पनि फस्ट भएका, बालिबालिकामा नेसनलच्याम्पियन भएकालाई खेलाइएको छ।

किरणले आफ्नो छोरा सुदीप र छोराका साथी पारस अधिकारीको सहकार्यमा चेस जेन २ नामक चेस खेल सम्बन्धी वेबसाइट समेत तयार पारिरहेको बताए। बच्चाहरूलाई मोबाइलमा अन्य खेल खेलाउनुभन्दा चेस खेलाउन सके बौद्धिक विकास र धैर्यता रहने उनले बताए। किरण र सुदीपले चेस खेललाई पाठ्यक्रममा राख्नसमेत सरकारसँग माग गरे।

अमेरिकामा बस्दै आएका केसीका छोरा सुदीपले बुवा र साथीभाइको सहयोगमा आफूले नेपालमा चेसको प्रवर्धन थालेको बताए। ‘चेस हराएको छैन।चेसको लोकप्रियता बढ्दै गइरहेको छ।

यो धेरै खेलिने अनलाइन गेम हो र हामी चेस खेललाई प्रवर्धन गर्न आएका हौँ र हामीले आफ्नो स्टाइलले प्रवर्धन गर्दैछौँ। चेस खेलेर जीविका चलाउन चाहन्छु भनेर आएको हो’ उनले भने। समारोहमा चेस टु डटकम नामक पोर्टल पनि लन्च गरिएको थियो।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

२१ चैत, चितवन — नेपाल फोटो पत्रकार महासंघको तेस्रो केन्द्रीय महाधिवेशन राप्ती नगरपालिकामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूक...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

अविनाश चौधरी, धनगढी, भदौ ३१ गते । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नवपुस्ता (जेनजी) आन्दोलनको क्रममा भौतिक संरचनामा भएको...
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

चितवन। पहिरोका कारण एकतर्फी मात्र रहेको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज