वाशिंटन |अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर्मचारी कटौती गर्नेक्रम जारी नै राखेका छन्। मङ्गलबार उनले कर्मचारी कटौतीको क्रमलाई निरन्तरता दिएका हुन्।
मंगलबार कृषि मन्त्रालय अन्तरगत वर्ड फ्लु नियन्त्रणमा सरिक कर्मचारी बर्खास्त गरिएका हुन्।
राष्ट्रिय निकुञ्ज र जङ्गल संरक्षणमा संलग्न हजारौँ कर्मचारी पनि कटौती भएका छन्। कर्मचारी बर्खास्त गर्दै बोस्टनस्थित जोन एफ केनेडी लाइब्रेरी तथा म्युजियम बन्द भएका छन्।
राष्ट्रिय विज्ञान प्रतिष्ठानका १० प्रतिशत भन्दा बढी कर्मचारी बर्खास्त भएका छन्।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।