Advertisement

Day: २८ कार्तिक २०८१, बुधबार

‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’ का लागि ३० मोडल

‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’ का लागि ३० मोडल

मनोरञ्जन, समाचार
काठमाडौं । बलिउड अभिनेत्री उर्वसी रौटेलाले शोईस टपरको रुपमा क्याटवाक गर्ने ‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’का लागि ३० मोडल छनौट भएका छन् । काठमाडौंको एक होटलमा गरिएको अडिसनमा २०० जना भन्दा बाढी मोडलबाट ६ पुरुष र २४ महिलासहित ३० मोडल चयन भएका हुन् । यो प्रतियोगिताको लागि मोफसलबाट पनि अडिसन दिन काठमाडौं आएका थिए । चयन भएकाहरुलाई प्रशिक्षण दिन थालिएको छ । यस अघि सफल रुपमा तीन सिजनसम्पन्न भैसकेको ‘ग्ल्याम नेपाल इन्टरनेशनल’को यो चौथो सिजन हो । विगतको भन्दा अझ यसपटकको शोलाई राम्रो बनाउने आयोजक पक्षको दाबी छ । आयोजक प्रारम्भ प्रोडक्सनका फाउन्डर निर्देशक पवन आचार्यले यो प्रतियोगिताको विजेताले अष्टे«लियामा आयोजना हुने अन्तराष्ट्रिय फेशन शोमा नेपालका प्रतिनिधित्व गर्दै भाग लिने पनि जनाएका छन्,‘कलाकार, ब्यवसायी लगायत बिभिन्न ब्यक्तिहरुको सहभागीता रहने शोका उत्कृष्ट मोडल तथा डिजाइनरले अष्ट्रेलिया...
युट्युबका कन्टेन्ट क्रियटरले अब आफ्नै शैलीमा एआईमार्फत गीत रिमिक्स गर्न सक्ने

युट्युबका कन्टेन्ट क्रियटरले अब आफ्नै शैलीमा एआईमार्फत गीत रिमिक्स गर्न सक्ने

Breaking News 2, मनोरञ्जन, समाचार
काठमाडौं । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले अब क्रियटरहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मार्फत गीत रिमिक्स गर्न दिने भएको छ । क्रियटरले चाहेको शैलीमा गीतलाई परिवर्तन गर्न सक्नेगरी युट्युबमा यस्तो फिचर आउने लागेको हो । हाल यो फिचर युट्युबका सीमित क्रियटरमाझ उपलब्ध भइसकेको छ । क्रियटरले यस फिचरमार्फत ३० सेकेन्डसम्मका अडिओ क्लिप बनाउन सक्नेछन् । अर्थात् यस फिचरले पहिल्यै आएका गीत (म्युजिक)हरूलाई क्रियटरको इच्छा अनुसार नयाँ शैलीमा परिवर्तन गरिदिनेछ । यस फिचरमा क्रियटरले कुनै गीतको मुड वा विधा परिवर्तन गर्न चाहिने निर्देशन (प्रम्प्ट) राख्नुपर्छ । त्यसपछि 'ड्रिम ट्र्याक' नामको एआई सिस्टमले ३० सेकेन्डको रिमिक्स क्लिप तयार गर्नेछ । त्यसरी बनाइएका ट्र्याकमा वास्तविक ट्र्याकको पनि जानकारी हुनेछ । जसलाई क्रियटरले आफ्नो युट्युब शर्ट्समा प्रयोग गर्न सक्नेछन् । क्रियटरले यो फिचर युट्युब स्टुडिओ...
निर्मला पन्तको घटनामा प्रत्यक्षदर्शी रहेको भन्ने अर्यालमा मानसिक समस्या रहेको सीआईबीको दाबी

निर्मला पन्तको घटनामा प्रत्यक्षदर्शी रहेको भन्ने अर्यालमा मानसिक समस्या रहेको सीआईबीको दाबी

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं | कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आफू प्रत्यक्षदर्शी रहेको भन्दै टेलिभिजनमा अन्तर्वार्ता दिएका एक व्यक्तिसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले सोधपुछ गरेको छ। हिजो बोलाएर दिनभर भएको सोधपुछपछि नवराज अर्याल नामका ती व्यक्तिमा मानसिक समस्या रहेको सीआईबीले दाबी गरेको छ। अर्यालले प्राइम टेलिभिजनमा ऋषि धमलालाई अन्तरवार्ता दिँदै आफूले निर्मला पन्तलाई बलात्कार गरिएको प्रत्यक्ष देखेको दाबी गरेका छन्। तीन जनाले सामूहिक बलात्कार गरेको र आफूले उनीहरूलाई चिन्ने पनि अर्यालको भनाइ छ। उनको अन्तरवार्ता अहिले भाइरल भइरहेको छ। धेरैले उनको कुरा पत्याएका छैनन्। सीआईबीले उनको उक्त दाबी विश्वसनिय नभएको बताएको छ। धमलासँगको अन्तरवार्तामा जस्तै अर्यालले प्रहरीसँग पनि आफू प्रत्यक्षदर्शी भएको दोहोर्‍याएका थिए। उनले तीनजना व्यक्तिहरूको नाम समेत लिएका छन्। अर्यालको म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज