Advertisement

प्रतिष्ठानले क्यान्सर पीडितलाई खाद्यान्न तथा आर्थिक सहयोग

जेठ २६ रामेछाप। मुलुक कोरोना भाइरस (कोभिड—१९) का कारण संकटमा परेका बेला सक्षम स्मृति प्रतिष्ठान र निर्माण व्यवसायी एवं समाजसेवी रबि योञ्जनले क्यान्सर पीडितलाई खाद्यान्न र आर्थिक सहयोग गरेको छन् ।

हिमाल पहाड  तराई कोहि छैन पराई  भन्दै सुस्त गाउँपालिका वडा नं. – १ , फेचुवा , नवलपरासीका विगत ६ महिना अघिदेखि क्यान्सर पीडित भई पुरानो ठिमी बस्दैआएका  कालिराम चौधरीको श्रीमति सावित्रीदेवी चौधरीलाई चामल, दाल, तेल, हट ब्यक, माक्स सहित आर्थिक सहयोग गरेको प्रतिष्ठानका अध्यक्ष प्रबिन कुमार बलले सुनापति  न्युजलाई जानकारी दिनुभयो ।

प्रतिष्ठानले एक दिनअगाडि मात्र सुनापति गाउँपालिका भित्र कोभिड पोजिटिभ  बिरामी र स्वास्थ्यकर्मी लगायत २६० जनालाई स्वास्थ्य लाभका लागि पोषणयुक्त खानेकुरा अन्डा, माक्स, सेनिटाइजर, साबुन, मन्जन, ब्रस गरी करिब दुईलाख पचास हजार बराबरको गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो।

अध्यक्ष बलले आर्थिक अभाव रहेको थाहा पाएपछि छट्पटिएको क्यान्सर पिडितलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा पनि सामाजिक कार्यमा आफ्नो सहयोग रहने बताउँदै चौधरीको स्वास्थ्य अवस्था जटिल भएको र परिवारको आर्थिक अवस्थासमेत कमजोर भएकाले ९८११५४६५१३ सावित्रीदेवी चौधरीलाई र ९८५१००६०८७ प्रतिष्ठानलाई सम्पर्क गरि सहयोग गरिदिनुहुन अपिल  गरेको छन् ।

बलले विगत लामोसमयदेखि आपतविपत बिरामी, दीनदुःखी, बेसारहरुलाई आफ्नो छाक काड्दै सामाजिक कार्यमा सक्रिय छन्।भने कोभिड—१९ का कारण अस्पतालमा, आइसियु, अक्सिजन नपाए छट्पटिरहेको बिरामीलाई अक्सिजन औषधि बोक्दै उपत्यकाको कोठा कोठामा पुगेका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज