चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। नेपाली फिल्मी क्षेत्रमा छुट्टै स्थान बनाइसकेका मियांले मुस्ताङ को विविन्न
स्थलहरूलाई समेटेर तयार पारिएको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो “गाउ बेसि अनलाइ टि भि” को आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियोमा मुख्य कलाकारको रुपमा भिम बि .क र बिकिस्माले अभिनय गरेका छन्। भने भिडियोलाई छायांकन रोशन परियारले गरेका हुन्।
भिडियोलाई रेहान मियांले निर्देशन र किशोर चौधरीलेसम्पादन गरेका छन्।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।