पुजन लामिछाने | भरतपुर, श्रावण १४ – रोट्र्याक्ट क्लब अफ भरतपुर हाइटले आफ्नो सातौं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विशेष खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ। क्लबकी वर्तमान अध्यक्ष अस्मि न्यौपानेको अध्यक्षतामा आयोजित उक्त कार्यक्रम मानवसेवा आश्रम, भरतपुर–९ मा सम्पन्न भएको हो।

“फेलोसिप थ्रु सर्भिस” भन्ने नारासँग परिचित रोट्र्याक्ट एक अन्तर्राष्ट्रिय युवा संगठन हो, जसले युवाहरूलाई नेतृत्व, सामाजिक सेवा र व्यावसायिक विकासको अवसर प्रदान गर्दछ। रोटरी इन्टरनेशनलको युवा शाखा मानिने रोट्र्याक्ट क्लबले समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विविध गतिविधिहरू गर्दै आएको छ।

सन् २०१९ जुलाई ३० मा स्थापना भएको रोट्र्याक्ट क्लब अफ भरतपुर हाइटले विगत सात वर्षदेखि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण लगायतका क्षेत्रमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ। यही सिलसिलामा, स्थापना दिवसको स्मृतिमा आयोजित यस कार्यक्रममा मानवसेवा आश्रममा आश्रित बृद्धबृद्धा तथा असहाय व्यक्तिहरूलाई स्वादिष्ट खाना वितरण गरियो।

क्लबका बोर्ड सदस्यहरू, क्लब सदस्यहरू, साथै अन्य रोट्र्याक्ट क्लबका सदस्यहरूको समेत उपस्थिति कार्यक्रममा देखिएको थियो।

कार्यक्रमको अन्त्यमा क्लबले केक काट्दै मित्रता र सहकार्यको वातावरणमा फेलोसिप गरेको थियो, जसले कार्यक्रमलाई अझै आत्मीय बनाएको थियो।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज