धादिङकी दिलिजा, चितवनको शान — सेमिफाइनल यात्रा सफल, अब फाइनलको लक्ष्य

चितवन, साउन १४ — धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–०३ मा जन्मिएकी र हाल चितवनको टाडीमा बसोबास गर्दै आएकी ९ वर्षीया बाल गायिका दिलिजा रुवाली अन्तर्राष्ट्रिय गायन रियालिटी शो दि भ्वाइस अफ किड्स सिजन ४ मा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल सम्म आइपुगेकी छिन्।

सानै उमेरदेखि संगीतमा रुचि राख्ने दिलिजाले आफ्नो सुमधुर स्वर, भावनात्मक प्रस्तुती र मञ्चमा आत्मविश्वासपूर्ण उपस्थितिका कारण निर्णायकसहित हजारौं दर्शकको मन जितेकी छिन्। उनको गायनमा प्राविधिक क्षमता र गहिरो संवेदनशीलता देखिएको छ, जसले उनलाई प्रतियोगितामा शक्तिशाली प्रतिस्पर्धीको रूपमा उभ्याएको छ।

प्रतियोगिता अब निर्णायक चरणमा पुगेको हुँदा दिलिजालाई फाइनलसम्म पुर्‍याउन भोटिङ आवश्यक रहेको आयोजकले जनाएका छन्। देश–विदेशमा रहेका नेपालीहरूलाई दैनिक रूपमा भोट गरेर साथ दिन आग्रह गरिएको छ।

भोट कसरी गर्ने?

Khalti App खोल्नुहोस्

“Voting” सेसनमा जानुहोस्

“The Voice of Kids” छान्नुहोस्

दिलिजा रुवालीलाई रोजी आवश्यक भोट पठाउनुहोस्

दैनिक रूपमा भोट गर्न सकिने व्यवस्था छ ।नेपालको सांगीतिक भविष्यको प्रतिनिधित्व गरिरहेकी दिलिजालाई जित दिलाउन सामूहिक सहयोग आवश्यक भएको भन्दै उनको परिवार, समर्थक तथा संगीतप्रेमीहरूले एकजुट भई भोट गर्न आह्वान गरेका छन्।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज