गायक महेश चौधरीको पागल बनायो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक महेश चौधरीको महेश अफिसिएल युट्युब च्यानल बाट उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो । महेश चौधरीको स्वर रहेको गीतको रचनाकार इर्साद अंसारी र संगीतकार महेश चौधरी हुन् ।
म्युजिक भिडियोमा प्रेम चौधरी, हिना चौधरी ,सुखी चौधरी र अन्य कलाकारको अभिनय रहेको छ ।
मेघनाथ चौधरीले छायांकन गरिएको सो म्युजिक भिडियो लाई सम्पादन किशोर चौधरीले गरेका छन्। संगीता र सुखी चौधरीले निमार्ण गरेको सो म्युजिक भिडियो , निर्देशन किशोर चौधरीले गरेका हुन् ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।