सेना दिवसको अवसरमा आयोजित अन्तर सदस्यीय गल्फ प्रतियोगिता सम्पन्न

काठमाडौँ। गौचरस्थित रोयल नेपाल गल्फ क्लबमा आयोजित अन्तर सदस्यीय गल्फ प्रतियोगिता सम्पन्न भएको छ । सेना दिवस-२०८१ को अवसरमा आयोजित अन्तर सदस्यीय गल्फ प्रतियोगिताको शुक्रवार प्रधान सेनापति अशोक राज सिग्देलले समापन गरेका हुन्।

कार्यक्रममा प्रधान सेनापति  सिग्देलले प्रतियोगितालाई सफलतापूर्वक सञ्चालन गर्न सहयोग पुर्‍याउने चिफ मार्सल तथा मार्सलहरूलाई मायाको चिनो र विजेता खेलाडीहरूलाई ट्रफी प्रदान गरे  ।

कार्यक्रममा पूर्व प्रधान सेनापतिहरू, बलाध्यक्ष, बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द एवं अधिकृतहरूको उपस्थिति रहेको थियो ।

यी हुन्  विभिन्न आठ विधाका गल्फ प्रतियोगिताका विजयी खेलाडीहरू

(क)   क्लोजेस्ट टु दि पिन तर्फ: उपरथी सुदर्शन सिल्वाल

(ख)   मोस्ट बडिज तर्फ: प्रमुख सेनानी दिनेश बानिया क्षेत्र

(ग)   लङ्‍गेस्ट ड्राइभ तर्फ: सेनानी आदित्य प्रताप सिंह

(घ)   सिनियर तर्फ: उपरथी नरेन्द्र रावल (अवकाश प्राप्त)

(ङ)   सुपर सिनियर तर्फ: उपरथी राम बहादुर गुरुङ्ग (अवकाश प्राप्त)

(च)   ग्रस विनरः प्राविधिक प्रमुख सेनानी निश्‍चय जंग रायमाझी

(छ)   ओभरअल विनरः सेनानी पूर्ण बहादुर अधिकारी (अवकाश प्राप्त)

(ज)   ओभरअल रनर अपः प्रमुख सेनानी निर्मल ध्वज खांड

 

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बजारमा चर्को मूल्यवृद्धि र सार्वजनिक यातायातको अव्यवस्थाप्रति सांसद प्रसाईंको ध्यानाकर्षण

बजारमा चर्को मूल्यवृद्धि र सार्वजनिक यातायातको अव्यवस्थाप्रति सांसद प्रसाईंको ध्यानाकर्षण

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रमिष प्रसाईंले बजारमा प्याज, चिनी, चामल, तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्य...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
धनगढीमा बिहीबारदेखि बेपत्ता बालिका मृत फेला

धनगढीमा बिहीबारदेखि बेपत्ता बालिका मृत फेला

धनगढी | बिहीबारदेखि बेपत्ता भएकी धनगढी उपमहानगरपालिका–३ की ११ वर्षीया सुमित्रा राना मृत अवस्थामा फेला परेकी छन्। प्रहरीका अनुसार उ...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज