अमेरिकाको पेनसेल्भेनिया राज्यमा अर्को एक व्यापारिक बिमान दुर्घटनाग्रस्त

एजेन्सी |अमेरिकाको पेनसेल्भेनिया राज्यको उत्तरपूर्वी फिलाडेल्फिया शहरको एक बिशाल बजार (मल) नजिकै व्यापारिक बिमान दुर्घटनाग्रस्त भएको छ ।

फिलाडेल्फिया शहरको रुजवेल्ट बिशाल बजार (मल) नजिकै उत्तरपूर्वी फिलाडेल्फियामा दुई इन्जिन (यन्त्र)भएको व्यापारिक जेट (बिमान)दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएको सिएनएनले उल्लेख गरेको छ ।

“जनवरी ३१, शुक्रबार स्थानीय समय अनुसार साँझ ६ः३० बजेतिर उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट उडान भरेको लिअरजेट ५५ दुर्घटनाग्रस्त भएको संघीय उड्डयन प्रशासनले एक विज्ञप्तिमा जनाएको छ । विमानमा दुई जना सवार थिए । उनीहरु मिजौरीको स्प्रिंगफिल्ड–ब्रान्सन राष्ट्रिय विमानस्थलतर्फ जाँदै गरेको एफएएले बताएको छ ।

पेन्सिलभेनियाका गभर्नर जोश शापिरोले फिलाडेल्फियाका नगर प्रमुख सँग कुरा गरेको बताए । शहरको आपतकालीन व्यवस्थापन कार्यालयले सामाजिक संजाल एक्समा यो कोटम्यान र बस्टलटन मार्ग नजिकै घटना भएको र काम गरिरहेको जनाएको छ । साथै उक्त क्षेत्रमा सडकहरू बन्द गरिएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज