रेहान मियाको निर्देशन रहेको म्युजिक भिडियो ‘निष्ठुरी’ सार्बजनिक भएको छ ।
सार्बजनिक गीतमा टीका प्रसाईको स्वर , शब्द बिप्लभ खड्का तथा संगीत मंगल वि.क को रहेको छ। वियोगान्त कथामा तयार भएको गीतको भिडियोमा सुनिल सुन्दास र स्वेता श्रेष्ठ फिचर्ड छ्न । भिडियोलाई रबि कोईरालाले छायांकन गरेका हुन् । पोखरा मुस्ताङको रमणीय लोकेशनमा छायांकन भएको भिडियो दर्शकले मन पराउने निर्देशक मियाको दाबी छ ।
भिडियोलाई राम्रो बनाउनको लागि कुनै कसर बाँकी नराखेको र पूरा टीमले नै धेरै मेहनत गरेकोले पनि भिडियोले राम्रो भ्यु पाउने आशा निर्देशकको रहेको छ ।
निर्मला सुन्दास को लगानी रहेको भिडियो एस। एस इन्टरटेण्मेन्ट युटुव च्यानलबाट सार्बजनिक भएको ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।