एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका ललित राजवंशीको लय कायमै रहेको छ ।
नेपाल क्रिकेट संघ ९क्यान० को आयोजनामा आइतबारदेखि सुरू भएको जय ट्रफी मेन्स एलिट कप २०८१ को पहिलो खेलमा ललित राजवंशीले ७ विकेट पूरा गरेका छन् ।
विभागीय टोलीहरू नेपाल पुलिस र नेपाल आर्मीबीचको खेलमा पुलिसका ललितले पाँच विकेट पूरा गरेका हुन् । ललितले सन्तोष कार्की, तृतराज दास, सोमपाल कामी, बसिर अहमद र विवेक यादवको विकेट लिए ।ललितले हालसम्म ११ ओभरमा ३८ रन दिएर ५ विकेट लिएका छन् ।
टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले २६औं ओभरमा ७ विकेट गुमाएर ९१ रन बनाएको छ ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।