काठमाडौं | क्यान्सर विशेषज्ञ डा विशाल ज्ञवाली अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजीबाट सम्मानित भएका छन्। उक्त प्रतिष्ठित सम्मान पाउने उनी पहिलो नेपाली भएका छन्।
डा ज्ञवालीले भनेका छन्, ‘म निकै खुशी र गर्वित छु, मलाई उक्त प्रतिष्ठित सम्मान प्राप्त भएको छ। साथै नेपालबाट यो सम्मान पाउने पहिलो व्यक्ति रहेको बताइएको छ।’
आफूलाई वर्तमान अवस्थासम्म पुर्याउने सवैप्रति कृतज्ञता व्यक्त गरेका छन्।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।