बार्सिलोनाका युवा स्टार यामल दुईदेखि तीन साता मैदानबाहिर

बार्सिलोना | बार्सिलोनाका युवा स्टार लामिन यामल चोटका कारण दुईदेखि तीन साता मैदानबाहिर रहने भएका छन्। यामलले आइतबार भएको रियल सोसिडाडविरुद्धको खेल चोटका कारण गुमाएका थिए। उनको अभावमा बार्सिलोना पराजित भएको थियो।

बार्सिलोनाले च्याम्पियन्स लिगमा क्राभेना जेजडाविरुद्धको खेलमा चोट बोक्न पुगेका थिए। सोमबार बार्सिलोनाले उनको चोट सोचेभन्दा गहिरो देखिएको भन्दे कम्तिमा दुईदेखि तीन साता मैदानबाहिर रहने जानकारी दिएको हो। आफ्नो सामाजिक सञ्जालमार्फत बार्सिलोनाले उनको इन्जुरीको बारेमा जानकारी दिएको हो। बार्सिलोनाका अनुसार आज बिहान गरिएको परीक्षणमा यामलको दाहिने खुट्टाको एङ्कलको चोट सन्चो हुन दुईदेखि तीन साता लाग्ने बताएको छ।

त्यस्तै, अर्का स्टार खेलाडी रोवर्ट लेवान्डोस्की पनि चोटका कारण कम्तिमा १० दिन मैदानबाहिर रहने जनाएको छ। बार्सिलोनालाई दुई खेलाडीको इन्जुरीले चिन्ता थपेको छ। राम्रो लयमा रहेको बार्सिलोना अप्रत्यासित रुपमा सोसिडाडसँग हारेसँगै दबाबमा छ। यद्यपि, लिग अङ्कतालिकाको शीर्ष स्थानमा भने कायम छ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

अमेरिका–चीनबीच एआई जोखिमबारे संवादको प्रस्ताव

अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र बनाउने विषय...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज