अभिनेत्री नीता भन्छिन्, ‘निर्माता बन्दा धेरै कुरोको ज्ञान मिल्यो’

काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’ कात्तिक ३० गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ । नेपाली र हिन्दी दुई भाषामा एकसाथ प्रदर्शन हुन लागेको फिल्म नेपाली र दक्षिण भारतीय कलाकारले भरिएको छ । अभिनेत्री नीता ढुंगानाको निर्माण रहेको फिल्ममा उनका पति हरिहर अधिकारी अभिनेतामा छन् । फिल्म फेमिली र लभस्टोरी ड्रामा बनेको निर्माण युनिटले जानकारी दियो ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा अभिनेत्री ढुंगानाले एकैपटक अभिनय र निर्मात्री बन्दाको अनुभव साटिन् । ‘प्रोड्युसर मात्र बनेको भए पनि हुने रहेछ । दुई–तीनतिरको दबाब झेल्न निकै गाह्रो हुने रहेछ’, नीताले भनिन्, ‘हाम्रो उद्योगमा कसैले पनि सपोट गरेनन् ।’ उनले वर्षाैदेखि अभिनय गर्दा सिक्न नसकेको पाठ निर्माता बनेर सिकेको बताइन् ।  उनले भनिन्, ‘म मार्फत दुई फिल्म उद्योगलाई जोडेर काम गर्ने वातावरण बन्यो ।’

फिल्मबाट चन्द्र पन्तले निर्देशनमा डेब्यु गरेका छन् । एक्सन कोरियाग्राफरको रूपमा चर्चित पन्तले अहिलेसम्म नसुनिएको नदेखिएको कथामा फिल्म बनाएको बताए ।  ‘यसमा धर्मसँग सम्बन्धित कुरा पनि छन् । तर यो धार्मिक फिल्म होइन’ उनले थपे । अभिनेत्री अभिनेत्री बिपना थापाले यस फिल्मबाट पुनरागमन गर्न पाएको खुसी रहेको बताइन् । नेपाली कलाकारलाई विदेशमा समेत चिन्न सकुन् भन्ने उद्देश्यले आफूले यो फिल्म लेखेको उनको भनाई थियो । फिल्ममा आफूले हरिहरकी आमाको भूमिका निर्वाह गरेको उनले बताइन् ।

‘शुभलभ’बाट अभिनयमा डेब्यु अभिनेता हरिहर अधिकारीले फिल्म धार्मिक कथावस्तुमा आधारित नरहेको बताए । फिल्म सबैले रुचाउने खालको बनेको उनले सुनाए ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

अमेरिका–चीनबीच एआई जोखिमबारे संवादको प्रस्ताव

अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र बनाउने विषय...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज