आइफा अवार्डमा शाहरुखले आमिरको गिल्ला गरेपछि…

नयाँ दिल्ली । हालै अबुधाबीमा २४ औं आइफा २०२४ अवार्डको आयोजना गरिएको थियो । यस कार्यक्रमको उद्घोषण शाहरुख खानले गरेका थिए । कार्यक्रममा उनका सह–उद्घोषक विक्की कौशल थिए । उद्घोषणकै क्रममा विक्की कौशलले शाहरुखलाई कयौं फिल्म जस्तै ‘लालसिंह चड्ढा’ पनि पहिला उनलाई अफर गरिएको भए उनले त्यो फिल्ममा काम गर्थे भनेर सोध्छन् । यसको जवाफमा शाहरुखले भने, ‘के म ? आमिरले त यो फिल्म गर्नुहुँदैन थियो’ भन्छन् । उनको यो जवाफ सुनेर कार्यक्रममा उपस्थित सबैजना अकमक्क पर्छन् । केही पछि भने शाहरुखले आफूले ठट्टा मात्रै गरेको भन्दै आमिरलाई ‘लभ यू’ भन्छन् ।

यसपछि विक्कीले शाहरुखलाई ‘पुष्पाः द राइज’ अफर भएको भए के गर्नुहुन्थ्यो ? भनेर सोध्छन् । यसको जवाफमा शाहरुखले भने, ‘हे भगवान्, तिमीले त यस्तो कुरा भन्यौ जसले अझै पनि मलाई दुखाई रहेछ । मलाई साँच्चै ‘पुष्पा’ गर्न मन थियो तर अल्लु अर्जुन सरको स्वैग म म्याच गर्न सक्दिन थे ।’

‘फरेस्ट गम्प’को रिमेक थियो ‘लाल सिंह चड्डा’

सन् २०२२ मा रिलिज भएको आमिर खान र करीना कपूर स्टारर फिल्म ‘लाल सिंह चड्ढा’ बक्स अफिसमा नराम्ररी असफल भएको थियो । यो फिल्म अद्वैत चन्दनले निर्देशन गरेका हुन् । यो हलिउड फिल्म ‘फरेस्ट गम्प’ को आधिकारिक रिमेक थियो ।

फिल्म ‘पुष्पा’ का लागि साउथ सुपरस्टार अल्लु अर्जुनले उत्कृष्ट अभिनेताको नेशनल अवार्ड जितेका थिए । हाल उनी चलचित्र ‘पुष्पा २’ को सिक्वेलमा काम गरिरहेका छन् । यसमा फहद फासिल र रश्मिका मन्डन्नालगायत कलाकार मुख्य भूमिकामा देखिँदैछन् ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज