झ्याप्ले खोलामा पुरिएका यात्रुहरूको नामवली

काठमाडौँ । धादिङको धुनिवेशी नगरपालिका ९ स्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएर तीन वटा गाडीमा सवार ३५ जनाले ज्यान गुमाए । मृत्यु हुनेमा २५ जना पुरुष नौ जना महिला र एक जना बालिका छन् । उनीहरू सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।


दुई वटा माइक्रो र एउटा बसमा सवार यात्रुलाई असोज ११ मा पहिरोले पुरेको हो । गोरखाबाट काठमाडौँ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसमा ४ जना सवार थिए । चितवनबाट काठमाडौँ आउँदै गरेको बा २ ख १३४५ नम्बरको हायसमा १७ जना र लु १ ज ४५७७ नम्बरको विङ्गरमा १४ जना सवार थिए ।घटनास्थलबाट संकलन गरिएको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको छ ।

यी हुन् सनाखत भएकाहरूः

३५ वर्षीय प्रकाश कुँवर, बुटवल उपमहानगर-१६

३३ वर्षीय अनुप तल ठकुरी कुँवर, बुटवल उपमहानगर-१६

२९ वर्षीय सिर्जना कुँवर, बुटवल उपमहानगर-१६

५० वर्षीय रमेश प्रसाद लुइँटेल, रुपन्देहीको देवदह नगरपालिका-४

२५ वर्षीय बोमबहादुर खाम्चा, अर्घाखाँची सि.न.पा-७

३३ वर्षीय सुमन बजगाईं, धादिङ धुनिवेशी नगरपालिका-९

४५ वर्षीय सिता भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका-३

१४ वर्षीय दिपिक भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका-३

१४ वर्षीय दिपेश भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका-३

३२ वर्षीय जुद्धबहादुर रायमाझी, गुल्मी दरबार गाउँपालिका-७

३१ वर्षीय प्रमिता भुषाल, गुल्मी दरबार गाउँपालिका-७

२ वर्षीय कृशव रायमाझी, गुल्मी दरबार गाउँपालिका-७

२१ वर्षीय साइमन तामाङ, नुवाकोट सामरी-५

३१ वर्षीय पुष्पा शर्मा, पर्वत कुश्मा नगरपालिका-२

२८ वर्षीय नवराज पन्त, गोरखा बारपाक सुलिकोट-७

३९ वर्षीय तेजबहादुर विष्ट, रुकुम पश्चिम मुसिकोट-१५

४० वर्षीय नवराज तिवारी, गोरखा गण्डकी गाउँपालिका-४

२३ वर्षीय नवीन सिंह, बझाङ जयपृथ्वी नगरपालिका-१

२१ वर्षीय अनिता थापामगर, चितवन भरतपुर नगरपालिका-२१

३३ वर्षीय सन्तु विक, मकवानपुर मनहरी-९

४८ वर्षीय आनन्द राजवंशी, काठमाडौँ महानगर-१६

१९ वर्षीय सिद्धार्थ गुरुङ, चितवन खैरहनी नगरपालिका-३

२६ वर्षीय जनक कुँवर, तनहुँ भानु नगरपालिका-३

५३ वर्षीय मोहनदास आचार्य, चितवन भरतपुर-९

५६ वर्षीय नरेन्द्र खत्री, चन्द्रागिरी नगरपालिका-१

४७ वर्षीय मदन परियार दमै, गोरखा भिमसेन गाउँपालिका-४

१५ वर्षीय विनायक भट्टराई, गोरखा भिमसेन गाउँपालिका-४

२७ वर्षीय सुके दमै, गोरखा धोर्चे गाउँपालिका-७

५२ वर्षीय इन्द्रजित राना, बागलुङ बडिगार्ड गाउँपालिका-२

४० वर्षीय भिमकुमारी राना, बागलुङ बडिगार्ड गाउँपालिका-२

३९ वर्षीय हरिबहादुर बुढा, जुम्ला सिजा गाउँपालिका-६

२६ वर्षीय लिलामाया तामाङ, धादिङ ज्वालामुखी गाउँपालिका-२

१७ वर्षीय वसन्त शाह, सर्लाही चक्रघट्ट गाउँपालिका-६

२८ वर्षीय नन्दप्रसाद किशोर चौधरी, सप्तरी सप्तकोसी नगरपालिका-७

३४ वर्षीय लेखनाथ ओझा, तनहुँ ब्यास नगरपालिका-५

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज