Advertisement

Day: २१ असार २०८२, शनिबार

पूर्वी चितवन हाम्रो हो! : सांसद ढकालको गर्जन, १३ वटै वडा जित्ने दाबी

पूर्वी चितवन हाम्रो हो! : सांसद ढकालको गर्जन, १३ वटै वडा जित्ने दाबी

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
चितवन | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले आगामी निर्वाचनमा पूर्वी चितवनका तीनवटै पालिका र खैरहनी नगरपालिकाका १३ वटै वडा जित्ने दावी गरेका छन्। रास्वपाको तेस्रो स्थापना दिवसको अवसरमा खैरहनीमा आयोजित भेटघाट तथा शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै उनले जनताको विश्वास र पार्टीको सुशासनप्रतिको प्रतिबद्धताले यो लक्ष्य सम्भव हुने बताए। रास्वपा निर्वाचन क्षेत्र समिति, क्षेत्र नं. १, चितवनद्वारा आयोजित कार्यक्रममा ढकालले भने, ‘हामीले जनताको मन जितेका छौं। पूर्वी चितवनका तीन पालिका र खैरहनीका सबै वडा हाम्रो।’ उनले स्थानीय जनताको समर्थन र आफ्नो क्षेत्रमा भइरहेका विकासका कामले यो सम्भव हुने विश्वास व्यक्त गरे। सांसद ढकालले पूर्वी चितवनको विकासका लागि निरन्तर प्रयास गरिरहेको बताए। ‘यहाँका जनताले तिरेको करबाट ल्याइएको बजेट यहाँकै विकासमा खर्च हुन्छ। यो नेताहरूले आफ्नो सम...
समुदायिक विद्यालयको सकारात्मक नतिजाले रत्ननगरमा शिक्षाको नयाँ आशा

समुदायिक विद्यालयको सकारात्मक नतिजाले रत्ननगरमा शिक्षाको नयाँ आशा

Breaking News 2, बागमती, शिक्षा, समाचार
रत्ननगर । रत्ननगर–१६ मा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको भद्रकाली माविले एसइई–२०८१ मा उत्तीर्ण विद्यार्थीहरुलाई एक समारोहबीच बधाई तथा सम्मान कार्यक्रम गरेको छ । रत्ननगरमा पैसाकै कारण शिक्षा पाउनबाट कोही वञ्चित हुन नपर्ने कार्यक्रमका प्रमुखअतिथि सामाजिक विकास समितिका संयोजक एवम् रत्ननगर–५ का वडाध्यक्ष बालकृष्ण चापागाईं बताए । पछिल्लोपटक समग्र रत्ननगरको सामुदायिक विद्यालयको नतिजा सकारात्मक रहेको उनले बताए । शिक्षामा राज्यले धेरै लगानी गरेको बताउँदै उनले शतप्रतिशत नतिजा ल्याउने गरी लगनशील भएर लाग्न विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरे ।   वडामा रहेको एकमात्र सामुदायिक विद्यालय भद्रकालीमा एसइई परीक्षामा नियमिततर्फका ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको प्रधानाध्यापक चिरञ्जीवी खनालले बताए । रत्ननगर–१६ का वडाध्यक्ष हेमराज थापाले आगामी द...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज