Advertisement

Day: १६ असार २०८२, सोमबार

सकियो तीन महिने कम्प्युटर तथा लेखा तालिम

सकियो तीन महिने कम्प्युटर तथा लेखा तालिम

अर्थ, बागमती, शिक्षा, समाचार
रत्ननगर । सौराहा सामुदायिक पुस्तकालयमा आयोजना गरिएको तीन महिने आधारभूत कम्प्युटर तथा लेखा तालिम सोमबार सकिएको छ । रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा सुचना प्रविधि मार्फत युवाहरुमा रोजगारी र्सिजना गर्न तालिम आयोजना गरिएको हो । पुस्तकालयमा गरिएको समापन कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँ, पुस्तकालयका अध्यक्ष ज्ञानेन्द्रकुमार विष्ट, कार्यपालिका सदस्य बविता चौधरी लगायतले तालिममा सहभागीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । तालिममा सहभागी ३४ जना मध्ये तीन जनालाई उत्कृष्टता घोषणा गरिएको छ । अन्जना मुसहर प्रथम, मीना घिमिरे द्धितीय र अनिता पौडेललाई तृतीय घोषणा गरी नगर पुरस्कार प्रदान गरिएको छ । उनीहरुलाई आयोजक संस्था सौराहा सामुदायिक पुस्तकालय र वडा नं ६ का वडा सदस्य गोपी विडारीले नगद पुरस्कार प्रदान गरेका छन् । पुस्तकालयका अध्यक्ष विष्टले पुस्तकालले सीप विकास र आयआर्जनको काम समे...
रोट्र्याक्ट ३२९२, जोन-१४ द्वारा “जोनल ओलम्पिक सम्मान समारोह” सम्पन्न

रोट्र्याक्ट ३२९२, जोन-१४ द्वारा “जोनल ओलम्पिक सम्मान समारोह” सम्पन्न

Breaking News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, शिक्षा, समाचार, स्वास्थ्य
चितवन | रोटर्‍याक्ट डिस्ट्रिक्ट ३२९२ अन्तरगत जोन १४ द्वारा आयोजना गरिएको जोनल ओलम्पिक सम्मान समारोह शनिबार दियालो फूडल्याण्ड, भरतपुरमा भव्य रूपमा सम्पन्न भयो। ओलम्पिक प्रतियोगितामा सक्रिय सहभागी जोन १४ का १२ क्लबहरू, निर्णायकहरू, स्वयंसेवकहरू र अग्रजहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा १०० भन्दा बढी सहभागीहरू उपस्थित थिए। कार्यक्रमका प्रमुख अतिथि सन् २०२६-२७ का लागि रोट्र्याक्ट जिल्ला प्रतिनिधि मनोनित प्रकाश गैरे शर्मा, विशिष्ट अतिथिको रूपमा डिस्ट्रिक्ट ३२९२ का चार्टर डी.आर.आर. राजन पिया, र विशेष अतिथिको रूपमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा.लि.का प्रिन्सिपल वाई.बी. पौडेलको उपस्थिति रहेको थियो। शर्माले रोट्र्याक्टले युवाहरूलाई नेतृत्व, व्यक्तित्व विकास, सामाजिक सेवा, तथा समुदाय निर्माणमा योगदान पुर्‍याउने सुनौलो अवसर दिने बताउनुभयो। चार्टर डी.आर.आर. राजन पियाले सम्बोधनको क्रममा ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज