नेपाली टोली होरा इस्पोर्ट्सले साउदी अरेबियामा सम्पन्न पब्जी मोबाइल विश्वकपमा नवौं स्थान हात पार्दै १.७८ करोड रुपैयाँ जितेको छ। १८ खेलमा १०० अंक जोडेको होराले अन्तिम खेलमा चिकन डिनर पनि जित्यो। लिग चरणमा १३औं भएपछि सर्भाइभल स्टेज पार गर्दै फाइनल पुगेको थियो। उपाधि म्यानमारको वाइजी इस्पोर्ट्सले जित्यो।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।