काठमाडौं — अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अवधि १० वर्षका लागि हुने भएको छ।
सरकारले हाल कायम रहेको ५ वर्षे सवारी लाइसेन्स अवधि हटाएर अब १० वर्षका लागि नवीकरण हुने व्यवस्था लागू गर्ने निर्णय गरेको हो। यातायात व्यवस्था विभागले यस निर्णयको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
नयाँ प्रणाली लागू भएसँगै एकपटक जारी गरिएको लाइसेन्सको नवीकरण १० वर्षमा मात्र गर्नुपर्नेछ, जसले सेवाग्राहीलाई थप सुविधा पुग्ने अपेक्षा गरिएको छ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।