“पर्वतको कुश्मा” सार्वजनिक, दृश्यमा पर्वतका सौन्दर्यहरू

३२ असार, रत्ननगर। चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील वरिष्ठ सर्जक टिकाराम लामिछानेको नयाँ गीत “पर्वतको कुश्मा” सार्वजनिक गरिएको छ। नेपाली सांगीतिक दुनियाँमा छुट्टै स्थान बनाइसकेका चितवनकै लोकप्रिय गायक कृष्ण अधिकारीको स्वरमा रहेको यस गीतमा गायिका मिना लामाले साथ दिएकी छन्।

गीतमा शब्द तथा संगीत सर्जक स्वयं टिकाराम लामिछानेकै रहेको छ। पर्वत जिल्लाका प्रसिद्ध तथा प्राकृतिक सौन्दर्यले भरिएका स्थलहरूलाई समेटेर तयार पारिएको यस गीतको भिडियो “ह्याप्पी मिडिया” को आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

भिडियोमा मुख्य कलाकारको रुपमा टिकाराम शर्मा लामिछाने र सन्ध्या आचार्यले अभिनय गरेका छन्। आकर्षक कोरस नृत्य को कोरियोग्राफी अन्जित बोहराले गरेका छन् भने भिडियोलाई छायांकन कृष्ण प्रसाद देवकोटाले गरेका हुन्।

ड्रोन दृश्यहरू, जसले पर्वतको मनमोहक सौन्दर्य झल्काउँछ, पुजन लामिछानेद्वारा खिचिएको हो। भिडियोलाई रामु आचार्यले निर्देशन तथा सम्पादन गरेका छन्।

यस गीतमार्फत पर्वतको प्राकृतिक, सांस्कृतिक र पर्यटकीय आकर्षणलाई सम्पूर्ण देशमा प्रस्तुत गर्ने प्रयास गरिएको छ।

 

 

 

 

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज