लोक तथा दोहोरी गायिका पवित्रा यात्रीको `मृत्यु दर्ता´ सार्वजनिक

रत्ननगर,जेठ ११ | लोकप्रीय लोक तथा दोहोरी गायिका पवित्रा यात्रीको नयाँ गित”मृत्यु दर्ता” सार्वजनिक भएको छ।

लोक दोहोरी क्षेत्रमा विगत देखि नै सकृय यात्री झन्डै दुई बर्षपछी सो एल्बम मार्फत कम ब्याक भएकी हुन।यात्री पछिल्लो समय स्टेज कार्यक्रममा निकै रुचाईएकी गायिका हुन।

सुमन बिटि र पवित्रा यात्रीको आवाज रहेको सो गितमा शम्भु नेपालको शब्द रचना रहेको छ।

नारायण दंगालको संगित सम्पादन रहेको सो गितमा रामजी थापा मगरको संगित रहेको छ।

खडक बाजुरालिको मिक्सिङ्ग माष्टरीङ्ग रहेको सो गितमा सागर बाजुरालि रेकर्डिष्ट रहेका छन।

सार्वजनिक भिडियोमा पवित्रा यात्री,हरि पाठक,नारायण पौडेल,सविना श्रेष्ठ र सम्झना शर्माको अभिनय रहेको छ।त्यस्तै, बालकलाकार तर्फ दिपाशा लामा,सुरबी बानियाँ र साम्बी लामिछानेको अभिनय रहेको छ।

सार्वजनिक सो भिडियोले बुबा आमा बिचको सम्बन्धमा मेल नहुँदा बाल बालिकामा पर्ने नकारात्मक असर र त्यसले समाजमा पार्ने नराम्रो प्रभावलाई झल्काईएको छ।

मिलन श्रेष्ठको निर्माण तथा निर्देशन रहेको उक्त भिडियो चितवनको कालिका नगरपालिका,नारायणी आसपासको क्षेत्र लगायतका ठाउँमा छायाँकन गरिएको हो।

सो भिडियोलाई सन्तोष तिमिल्सिनाले छायांकन गरेका हुन भने रोशन धितालले सम्पादन गरेका हुन।

उक्त गित सुमन बिटि युट्युव च्यानल मार्फत रिलिज गरिएको हो।

भिडियो:

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बजारमा चर्को मूल्यवृद्धि र सार्वजनिक यातायातको अव्यवस्थाप्रति सांसद प्रसाईंको ध्यानाकर्षण

बजारमा चर्को मूल्यवृद्धि र सार्वजनिक यातायातको अव्यवस्थाप्रति सांसद प्रसाईंको ध्यानाकर्षण

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रमिष प्रसाईंले बजारमा प्याज, चिनी, चामल, तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्य...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
धनगढीमा बिहीबारदेखि बेपत्ता बालिका मृत फेला

धनगढीमा बिहीबारदेखि बेपत्ता बालिका मृत फेला

धनगढी | बिहीबारदेखि बेपत्ता भएकी धनगढी उपमहानगरपालिका–३ की ११ वर्षीया सुमित्रा राना मृत अवस्थामा फेला परेकी छन्। प्रहरीका अनुसार उ...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज