नेकपा माओवादी केन्द्र ले क्रान्तिकारी तथा मार्क्सवादी दलहरूसँग एकताका लागि वार्ता समिति बनाउने निर्णय गरेको छ।
आइतबार सुरु भएर मङ्गलबार ९ आज सकिएको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको कोशी प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य हर्कबहादुर नेम्वाङले जानकारी दिए।
उनका अनुसार पार्टीले ६ महिनासम्म जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ। यस्तै अर्को ६ महिनाभित्र महाधिवेशनमा जाने निर्णय पनि गरेको छ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।