Advertisement

राप्ती पुर्नस्थापना केन्द्रमा रहेकालाई देखाईयो पूर्ण वहादुरको सारङ्गी

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ७ सिक्सगु्रपमा रहेको राप्ती पुर्नस्थापना केन्द्र फरक शैलिमा सेवा प्रदान गर्दै आइरहेछ । आफ्नो स्वास्थ्य सुधारका लागि पुर्नस्थापना केन्द्रमा बसेकालाई बाहिरी वातावरणमा घुलमिल गराई चलचित्र देखाउने नेपालकै पहिलो पुर्नस्थापना केन्द्र बन्न सफल भएको हो ।

आइतवार पुर्नस्थापना केन्द्रमा रहेर उपचार र परामर्श गरिरहेका ५६ जनालाई नेपाली चलचित्र पूर्ण वहादुरको सारङ्गी देखाईएको सञ्चालक गुणराज गुरुङले जानकारी दिए ।
चलचित्रको पर्दा पछाडी एउटा परिवारमा आफ्नो बुवाले आफ्नो छोराछोरीको भविष्यको लागि गरेको सर्घषका कथा बस्तु देखाउन दुव्र्यसनमा फसेर पुर्नस्थापना केन्द्रमा रहेकाहरुले बुभ्न सकुन, मनन गर्न सकुन, यस चलचित्रबाट केही सिकुन भन्ने हिसाबले म्याङ्गो जनज्वती हल पर्सामा चलचित्र देखाउन ल्याईएको उनको भनाई छ ।

समाजमा पुर्नस्थापित गर्नका लागि केन्द्रमा रहेकालाई बाहिरी वातावरणमा घुलमिल गराउन आवश्यक रहेको उनले बताए ।

उनले भने, “उहाँहरुको दिमाकलाई ओपन गर्नका लागि मर्निङ्ग वाक, ईभिनिङ वाक, फुटबल खेल लगाएत अन्य खेल खेल्नका लागि बाहिरी वातावरणमा लैजान्छौ समाजमा पुर्नस्थापित गर्न यी सबै चिजहरुले बल पुर्याउछ ।”

हामिले यस केन्द्रबाट समाज सुधार देखि लिएर जिल्ला, प्रदेश देखि लिएर सिङ्गो देश नै सुधार गर्ने अभियानमा लागेको बताए । राप्ती पुर्नस्थापना केन्द्र सञ्चालन भएको ६ महिनाको अवधिमा १० देखि १२ जना सुधार केन्द्रबाट घर फर्किएको हुनाले उहाँहरुको परिवारबाट राम्रै प्रतिक्रिया आईरहेको उनको भनाईछ ।

पुर्नस्थापना केन्द्रमा बस्नेलाई समाजले हेर्ने दृष्टिकोण फरक भएकाले त्यस गलत सोचाईलाई परिवर्तन गर्न यस केन्द्रले सुरुवात गरेको उनको भनाई छ । दुव्र्यसनमा फसेकाहरुले कुनै अपाध गरेका छैनन् उनीहरु प्नि यो समाजमा घुलमिल हुन पाउनुपर्छ उनले भने ।

म्याङ्गो जनज्वती हल पर्साका सञ्चालक शिव प्रसाद उप्रेतीले पुर्नस्थापना केन्द्रमा बसेकाहरुले पूर्ण वहादुरको सारङ्गी चलचित्र हेर्दै गर्दा मेरो घर परिवारमा बुवाले, अभिले मलाई हुर्काउन, मेरो लालन पालनमा धेरै संघर्ष गर्नुभएको छ भनेर उहाँहरुले पक्कै पनि बुभ्नुहुन्छ भन्ने विश्वास लिएको बताए । केन्द्रमा बसेकाहरुले फिल्म हलभित्र आम दर्शकहरु झै अनुशासित भएर चलचित्र हेरिदिएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज