Advertisement

रत्न प्रिय क्लबको अध्यक्षमा पुनः बसन्त रानामगर

रत्ननगर। पूर्वी चितवनको रत्ननगरमा रहेको रत्न प्रिय क्लबको अध्यक्षमा पुनः बसन्त रानामगर चयन भएका छन् । शनिबार सम्पन्न क्लबको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनले रानामगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

क्लबको उपाध्यक्षमा रामु पौडेल, रश्मी गुरुङ्ग , सचिवमा विजय लामा , सह सचिवमा बिवेक अम्गाई कोषाध्यक्षमा प्रवेश कुँवर चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सन्त बहादुर प्रजा, सलीन प्रजा, कर्ण सुनार, विपना ओझा र हिरा सुनार रहेका छन् ।

रत्ननगर खानेपानीका अध्यक्ष माधव अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष अनन्त अधिकारी, रत्ननगर नगरपालिका मेलमिलाप समितिका अध्यक्ष भुपेन्द्र अधिकारी, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी , जिल्ला समन्वय समिति सदस्य सविता चौधरी , वडा नम्बर ७ का वडाध्यक्ष सजना महतो , वडा नम्बर ९ का वडा सदस्य कमानसिंह चौधरी , सुस्मा खड्का , मृगकुञ्ज उपभोक्ता समिति अध्यक्ष दुर्गा घिमिरे , रोटरी क्लब रत्ननगर अध्यक्ष विरन्जना घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

२१ चैत, चितवन — नेपाल फोटो पत्रकार महासंघको तेस्रो केन्द्रीय महाधिवेशन राप्ती नगरपालिकामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूक...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

अविनाश चौधरी, धनगढी, भदौ ३१ गते । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नवपुस्ता (जेनजी) आन्दोलनको क्रममा भौतिक संरचनामा भएको...
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

चितवन। पहिरोका कारण एकतर्फी मात्र रहेको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज