रत्ननगरमा स्वास्थ्य शिविर : ३२२ जनाको स्वास्थ्य परीक्षण

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा मंगलबार आयोजना गरिएको स्वास्थ्य शिविरमा ३२२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अबसरमा बृद्धबृद्धा तथा परम आनन्द हरिर्कितन समुह ज्येष्ठ नागरिक केन्द्रित स्वास्थ्य शिविर आयोजना गरेको हो । बरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारी सहित विशेषज्ञहरुको टोलीले सुगर र प्रेसरका १२७ जना र आँखा १९५ जना गरी ३२२ जनाको उपचार गरिएको समुहका सचिव रामहरि लम्सालले जानकारी दिनुभयो । शिविरमा उपचार गराएका विरामीहरुलाई निःशुल्क औषधि र चस्मा वितरण गरिएको लम्सालले जानकारी दिए ।

उद्घाटन कार्यक्रम समुहका कार्यबहाक अध्यक्ष तन्द्रकान्त ओझाको अध्यक्षतामा भएको थियो । रत्ननगर नगरनगरपालिकामा मेयर प्रलाद सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा उपमेयर यादव प्रसाद पाठक, वडा नं २ का वडाध्यक्ष राजेन्द्र प्रसाद घिमिरे लगायतले मन्तव्य राखेका थिए । शिविरमा पुस्पाञ्जली अस्पताल, भरतपुर आँखा अस्पताल, सपोर्ट एण्ड केयर र ब्लड केयर डाइनोसिष्टको सहयोग रहेका थिए । कार्यक्रममा वडा स्तरीय ज्येष्ठ नागरिक समितिका संयोजकहरुलाई सम्मान गरिएको थियो । यसैबीच समुहको आयोजनामा बाद्यबादन तालिम समेत सुरु गरिएको छ । तालिमको मेयर सापकोटाले उद्घाटन गरेका थिए । धर्मसंस्कृतिको संरक्षणको लागि आयोजना गरिएको तालिममा रत्ननगरका १६ वटा वडाका ३२ जनाको सहभागी छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज