Advertisement

अभिभावकको सम्झनामा असहाय बृद्ध कल्याण समाजलाई खाद्यान्न सहयोग

चितवन, १५ आश्विन। हिन्दु नेपालीहरुको महान पर्व बडा दशैं नजिकिदै गर्दा असहाय बृद्ध कल्याण समाजका लागि स्वर्गीय आमा बुवाको सम्झनामा छोरी सुजाता पाठकले खाद्यान्न सहयोग गरेका छन । चितवन राप्ती ८ हाल फ्रान्स निवासी सुजाता पाठक र ज्वाई कुमार थापाले अभिभावक स्व दर्शन राज पाठक र स्व राधा कुमारी पाठकको सम्झनामा र न पा १३ मा रहेको असहाय बृद्ध कल्याण समाजलाई नेवारी चामल ३ बोरा , घरमा पेलिएको शुद्ध तोरीको तेल ५ लिटर , मुसुरोको दाल ३ केजी , नुन एक पोका , चना १ केजी , केराउ १ केजी , बोडी १ केजी , मिस्रि २ केजी , नरिवल र १ कार्टुन पानी गरि करिब रु १५००० बराबरको खाद्यान्न प्रदान गरिएको छ ।

खाद्यान्न वितरणमा चेपाङ्ग संरक्षण केन्द्रका अग्रज पत्रकार के पी किरण शर्माले यसरि सहयोग प्राप्त गर्दा असहाय बृद्धहरुलाई जीवन यापन गर्न सहज हुने र दाता प्रति आभार ब्यक्त गर्नु भएको थियो । उक्त खाद्यान्न सहयोगमा राजन दिल गुरुङको सहकार्य र के पी किरण शर्माले समन्वयन गर्नु भएको थियो। असहाय बृद्ध कल्याण समाजमा १३ जना बृद्ध बसोवास गर्दै आएका छन्।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज