शान्ति ज्योती युवा समाजको कार्यालय उद्घाटन

रत्ननगर । शान्ति ज्योती युवा समाजको कार्यालय उद्घाटन तथा नवदुर्गा पुजाको तयारीका बारेमा विहीबार अन्तरक्रिया कार्यक्रमम गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि वडा नं ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेलले कार्यालय उद्घाटन गरेका हुन । सोही अबसरमा बडा दसैंको अबसरमा शान्तिचोकमा गरिने नवदुर्गा पुजालाई व्यवस्थित गर्ने विषयमा समेत छलफल गरिएको समाजका अध्यक्ष अशोक भूषालले जानकारी दिए । कार्यक्रममा वडाध्यक्ष खरेलले शान्तिज्योति युवा समाजले स्थानीय स्तरमा गरेको कामको प्रशंसा गर्दै स्थानीय सरकार सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए । कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्र नं.१ का क्षत्रीय सचिव उमेश गिरी, रत्ननगर जेष्ठ नागरिक समन्वय समितिका अध्यक्ष छविलाल घिमिरे, समाजसेवी पुरषोत्तम गिरी, हिरामणी लामिछाने, कृष्णप्रसाद घिमिरे, सुवास उप्रेती, ध्रुव भुषाल, सुजन थापा, गणेश टोल विकास संस्थाको अध्यक्ष शोभा शर्मा, समाजसेवी महिला समुहका अध्यक्ष सिर्जना लामा, गंगा सिलवाल, जिमिता श्रेष्ठ लगाायतले आफ्नो धारण राखेका थिए । समाजका अध्यक्ष भूषालको अध्यक्षतामा भएको कार्यक्रममा समाजकका पदाधिकारी तथा सदस्यहरु सुरेस अधिकारी, तरुण अर्याल, राजन गिरी, बिष्णु अर्याल, नवीन श्रेष्ठ, रन्जित उप्रेती, दिपेश श्रेष्ठ,श्याम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा समाजको हाल सम्मको गतिविधि, सहयोग संकलनको विवरण र आगामी कार्यक्रमको रूपरेखाको बारेमा छलफल गरिएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज