चौविसकोठीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते, दुईको अवस्था गम्भिर

चितवन । भरतपुर महानगरपालिका–१० चौविसकोठीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भिर रहेको छ। मंगलवार साँझ ७ः४० बजेको समयमा चौविसकोठीमा ना ५४ प ३६२६ नम्बरको मोटरसाइकल र बागतमी प्रदेश०९–००२ प ६२९१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।दुर्घटनामा परी घाइते भएका तीनै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

घाइते हुनेहरुमा ना ५४ प ३६२६ नम्बरको मोटरसाइकल चालक भारत रक्सौल घर भई हाल तनहुं देवघाट गाउँपालिका–१ बस्ने वर्ष १९ को निरज पटेल (गम्भिर), बागतमी प्रदेश०९–००२ प ६२९१ नम्बरको मोटरसाइकल चालक पर्सा ठोरी गाउँपालिका–१ घर भई हाल भरतपुर–८ बस्ने वर्ष २३ को नारायण कुँवर (मध्यम) र सोहि मोटरसाइकल पछाडि सवार भरतपुर–८ धारेचोक बस्ने वर्ष २४ को कमल पौडेल (गम्भिर) रहेका छन् । गम्भिर घाइते पटेलको टाउको र शरिरको भित्री भागमा चोट लागेको छ भने अर्का गम्भिर घाइते पौडेलको टाउको, घाँटी र शरिरको भित्री भागमा चोट लागेको छ । घाइते तीनै जनाको स्वास्थ्यमा सुधार आएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

अमेरिका–चीनबीच एआई जोखिमबारे संवादको प्रस्ताव

अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र बनाउने विषय...
बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन

बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण बुटवल–१८ को वडा अधिवेशनबाट निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। अध...

एसियाली खेलकुदमा इतिहास बदल्ने लक्ष्यमा नेपाल

नेपालले २०औँ एसियाली खेलकुदमा क्वाटरफाइनलको तगारो पार गर्दै इतिहास रच्ने लक्ष्य लिएको छ। विगतका तीन संस्करणमा क्वाटरफाइनलमै रोकिए...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

२१ चैत, चितवन — नेपाल फोटो पत्रकार महासंघको तेस्रो केन्द्रीय महाधिवेशन राप्ती नगरपालिकामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूक...
‘पोस्ट डिलिट गर्नुअघि बालेनसँगको च्याट’ भन्दै भाइरल स्क्रिनशट नक्कली

‘पोस्ट डिलिट गर्नुअघि बालेनसँगको च्याट’ भन्दै भाइरल स्क्रिनशट नक्कली

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ शनिबार मध्यरातमा सामाजिक सञ्जालमा गरेको एक पोस्टका कारण हाल विवादमा तानिएका छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज