Advertisement

सुनापति गाउँपालिकाले छलपकड गरेको भन्दै थिङको आक्रोश, न्याय नपाए जनसागर अ​र्लिने चेतावनी

रामेछाप । रामेछाप जिल्ला सुनापति गाउँपालिकामा पछिल्लो समय जालझेल र एकले अर्कोलाई जिम्मेवारी देखाएर कर्मचारी देखि जनप्रतिनिसम्म पन्छिन खोजि जनतालाई दुख दिने प्रयत्न रहेको भन्दै स्थानिय हिक्मत थिङको आरोप छ ।केहि समय अगाडि मात्र गाउँपालिकाले जे. सि. बि. (ब्याक हो लोडर) भाडामा दिने निर्णय  गरि बिज्ञापन समेत निकालिएको थियो । तर उक्त ब्याक हो लोडरमा अनियमितता भएको भन्दै स्थानिय हिक्मत थिङले बारम्बार मौखिक र निवेदन पेस गर्दा पनि ब्याक हो लोडरको आयव्याय विबरण सार्वजनिक गर्न आनाकानि गर्दै यो विषय ढाकछोप गर्न लागेको आरोप समेत लगाएको छ।

गत २०७८/११/२० गते थिङले गाउँपालिकामा ब्यक हो लोडरको आयब्याय विबरण सार्वजनिक गरिपाउँ भनि निबेदन दिदा प्रमुख प्रशासकीय अधिकृतले प्राविधिक शाखा बाट उपलब्ध हुन्छ भनिएको तर प्राविधिक साखा तथा डोजर संचालनको सदस्य सचिव सव-ईन्जिनियरले ४/५ दिनमै सार्वजनिक हुन्छ भनिएता पनि पछि आएर ढाकछोप गर्दै वडा अध्यक्षलाई सोध्नु र मिटिङ बसेर मात्र हुन्छ भनेर पन्छिन खोजेको आरोप लगाएको छ ।

उक्त विवरण एक हप्ताभित्र उपलब्ध नभए चुनाबमा जिताउन जुन खालको कसरत थियो त्यहि कसरतले जनसागर उतारी सडकबाटै प्रष्ट पार्ने चेतावनि समेत दिएको छ ।

यस विषयमा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत कमलराज श्रेष्ठले सरकारी प्रकृयाहरु तोकियको समयमा पुरा हुन नसक्ने समेत भन्नुभयो। प्राविधिकले भने जति बेला पनि बैठक र  ४/५  दिन भन्दै आफू छल्न खोजिएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज