नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त
करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उनीहरूको प्रवेश सहज थिएन।
हजुरबुबा राज कपूर परिवारका छोरी वा बुहारीले फिल्ममा काम गरेको चाहँदैनथे। तर आमा बबिताले छोरीहरूको भविष्यका लागि परिवारको परम्पराविरुद्ध उभिइन्। करिश्माले बलिउडमा पाइला राखेपछि बहिनी करीनाका लागि पनि बाटो केही सहज भयो।
फ्यानहरूले दुवै दिदीबहिनीमा राज कपूरको झल्को देख्ने गर्छन्, विशेषगरी आँखामा।...










