Day: ५ चैत्र २०८१, बुधबार

सात सिडिओसहित गृहका १३ अधिकारीको सरुवा

सात सिडिओसहित गृहका १३ अधिकारीको सरुवा

समाचार
गृह मन्त्रालयले विभिन्न सात जिल्लाका प्रजिअहरुलाई सरुवा गरेको छ। सात जिल्लाका सिडियो सहित गृहका १३ अधिकारीहरूको सरुवा भएको हो।
बालिकालाई यौन पेसामा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

बालिकालाई यौन पेसामा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

ताजा अपडेट, समाचार
बालिकालाई यौन पेसामा लगाएको आरोपमा होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका ६ घर भएका शम्भुलाल मल्ल छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले ४ चैतमा पक्राउ गरेको हो । पक्राउ परेका मल्लले काठमाडौंको बालाजुमा पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए । यौन पेसामा लगाइएका दुई बालिकालाई उनको होटलबाट उद्धारसमेत गरिएको ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले बताए । पक्राउ परेका मल्लविरुद्ध मानव बेचबिखन तथा ओसोर पसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।...
रत्ननगरका पुजन लामिछाने सम्पादन विधाको उत्कृष्ट पाँचमा

रत्ननगरका पुजन लामिछाने सम्पादन विधाको उत्कृष्ट पाँचमा

मनोरञ्जन
चितवन। वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं संस्करण थाइल्याण्डमा यही चैत १२ गते २५ मार्चमा हुँदैछ । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको पाँचौं संस्करणको अवार्डमा बिभिन्न बिधालाई समाबेश गरेको छ । अवार्डमा आधुनिक, पप, लोकदोहोरी गीतलगायतलाई समावेश गरिएको छ । यी बिभिन्न बिधाका उत्कृष्ट पाँच ५ जना मनोनयनमा पर्न सफल नामावली सार्वजनिक गरिएको छ । ‘दशैँ आयो’ गीत बाट भिडियो सम्पादनको उत्कृष्ट पाँच पर्न सफल चितवन रत्ननगरका पुजन लामिछाने अवार्डलाई लिएर निकै सकारात्मक छन । “आफुले गरेको कामको मुल्याङ्कन गरेर टप ५ मा परेकोमा खुशी छन । छनोट प्रकृयाको क्रममा नम्बर १ मा परे पनि, नपरे पनि उत्कृष्ट पाँचमा पर्नु नै हामी जस्तो नव कलाकार तथा प्राबिधिकलाई ठुलो कुरा हो।” उनले भने । पु...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज