नयाँ दिल्लीको सुरक्षित चाणक्यपुरी क्षेत्रमा सोमबार बिहान मर्निङ वाक गरिरहेकी लोकसभा सांसद आर सुधाको घाँटीबाट सुनको सिक्री लुटिएको छ। हेलमेट लगाएको स्कुटर चालक लुटेरा फरार भएको हो। प्रतिकारका क्रममा सुधालाई चोटसमेत लागेको छ।
घटना पछि उनले गृहमन्त्री अमित शाहलाई पत्र लेख्दै महिलाको सुरक्षामाथि प्रश्न उठाएकी छन्। दिल्ली प्रहरीले १० वटा टोली परिचालन गरेर अनुसन्धान थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्
।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।