Advertisement

Day: १९ असार २०८२, बिहीबार

गुणस्तरीय सेवा र स्वास्थ्य सुरक्षामा जोड दिँदै बछौली माविको कार्यक्रम

गुणस्तरीय सेवा र स्वास्थ्य सुरक्षामा जोड दिँदै बछौली माविको कार्यक्रम

Breaking News 2, बागमती, शिक्षा, समाचार
रत्ननगर । बछौली माविमा प्राविधिक धार तर्फ होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरुलाई स्वास्थ्य सुरक्षा तथा गुणस्तर सुधार सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । होटल म्यानेजमेन्ट तर्फ तीन वर्षे डिप्लोमा, औद्योधिक प्रशिक्षार्थी तथा १० महिने कुक तालिम दिइरहेका विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो । बछौली मावि अन्तर्गत गठित नेशनल सस्टेनेबल टुरिजम क्लवले आयोजना गरेको उक्त कार्यक्रम वडा नं ६ का वडाध्यक्ष किरण महतोले उद्घाटन गरेका थिए । अध्ययन पुरा गरेपछि राजगारीको शिलसिलामा अपनाउनु पर्ने सुरक्षा, खानाको गुणस्तर सुधार र संरक्षणका बारेमा समेत विद्यार्थीलाई जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका अध्यक्ष राममणि खनालले जानकारी दिए । कार्यक्रममा वडाध्यक्ष महतोले सामुदायिक विद्यालयमा सुरु गरिएको प्राविधिक शिक्षाको प्रभावकारीताको लागि सरकारले सहयोग गर्नुपर्ने बता...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज