Advertisement

Day: ४ आश्विन २०८१, शुक्रबार

आज कुन देशको मुद्राको कति छ विनिमयदर ?

आज कुन देशको मुद्राको कति छ विनिमयदर ?

अर्थ, ट्रेन्डिङ
काठमाडौँ | बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छभने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ एकको खरिदर एक सय ३३ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २० पैसा कायम भएको छ । बिहीबार यस मुद्राको मूल्य एकको खरिददर एक सय ३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३१ पैसा कायम भएको थियो । युरोपियन यूरोको आजको मूल्य एकको खरिदर एक सय ४९ रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ७४ पैसा कामय भएको छभने बिहीबार यस मुद्राको मूल्य एकको खरिददर एक सय ४८ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ४३ पैसा निर्धारण भएको थियो । बिहीबार केन्द्रीय बैंकका अनुसार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ४४ पैसा कामय भएकामा आज एक...
कुपोषण हटाउन सबैको हातेमालो आवश्यक : मुख्यमन्त्री शाह

कुपोषण हटाउन सबैको हातेमालो आवश्यक : मुख्यमन्त्री शाह

Breaking News 2, सुदूरपश्चिम, स्वास्थ्य
कैलाली। सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले बालबालिकामा व्यापक कुपोषण अन्त्य गर्न गैरसरकारी संस्थाहरूको हातेमालो आवश्यक रहेको बताउनुभएको छ । वर्ल्ड भिजन इन्टरनेस्नल नेपालद्वारा कैलालीको धनगढीमा आयोजित “ईनअफ“ अभियानको प्रदेश स्तरीय शुभारम्भ कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री शाहले सो कुरा बताउनुभएको हो । सुदूरपश्चिममा कार्यरत गैरसरकारी संस्था र प्रदेश सरकारबिच समन्वयको अभाव भएको बताउनुहुँदै मुख्यमन्त्री शाहले प्रदेशका बालबालिकामा कुपोषण अन्त्य गर्न सहकार्यमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो, “सुदूरपश्चिममा कार्यरत गैरसरकारी संस्थाहरूले मन्त्री बोलाउने, प्रमुख अतिथि बनाउने तर कसरी सहकार्य गर्ने भन्ने विषयमा छलफल नगर्ने गतिविधिको अन्त्य हुनुपर्छ ।” कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका बालबालिकामा कुपोषणका समस्या रहेको जसको नैतिक जिम्मेवारी प्रदेश सरका...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज