Advertisement

Day: १९ आश्विन २०८१, शनिबार

गोविन्दाले यसरी सुनाए गोली लागेको घटना

गोविन्दाले यसरी सुनाए गोली लागेको घटना

ताजा अपडेट, समाचार
काठमाडौं । बलिउड अभिनेता गोविन्दा शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मंगलबार खुट्टामा गोली लागेपछि उनी अस्पतालमा भर्ना भएका थिए ।अस्पतालमा ३ दिन बिताएपछि डिस्चार्ज भएका हुन् । अस्पतालबाट घर आएपछि गोविन्दाले उक्त दिन के भयो रु लोडेड रिभल्भर किन राख्नुपरेको विषयमा बताएका छन् । गोविन्दाले सुरुमा आफूलाई घटनाप्रति विश्वासै नलागेको बताए । उनी भन्छन्, ‘अलि गहिरो चोट थियो, पत्याउनै सकिनँ सुरुमा त । के भयो जस्तो लाग्यो ।’ घटना हुँदा घरमा आफू एक्लै भएको र बिहान ४:४५ देखि ५ बजेको बीचमा घटना भएको उनी बताउँछन् । त्यतिबेला गोविन्दा कोलकाता जाने तरखरमा थिए । उनी भन्छन्, ‘म कोलकाताको शोमा जाने तयारी गरिरहेको थिएँ । बिहानको पौने ५ देखि ५ बजेको थियो होला । त्यो रिभल्वर खस्यो र पड्क्यो । मलाई झट्का लाग्यो, हेर्दा रगतको फोहोरा देखेँ । यो घटनामा अरू कसैलाई जोड्नु ठीक छैन र अरूलाई अप्ठ्यारो पार्नु हुँ...
हवाई उडानमा अत्याधिक चाप कसरी हुँदैछ उडान ‘ह्यान्डलिङ’

हवाई उडानमा अत्याधिक चाप कसरी हुँदैछ उडान ‘ह्यान्डलिङ’

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा असोज १४ गते सोमबार एकैदिन पाँच सय ५९ हवाई उडान भए। ती उडानमार्फत ३५ हजार सात सय चार जनाले हवाईयात्रा गरे। आन्तरिक र अन्तर्राष्ट्रिय गरी दुबै यो उडान र यात्रु संख्या सम्भवतः हालसम्मकै बढी भएको विमानस्थलले जनाएको छ। असोज १५ गते बिहीबार हेलिकप्टरसहित पाँच सय ११ उडान भए। बुधबार आन्तरिकतर्फ हेलिकप्टरसहित एक सय ८२ उडान र एक सय ८२ वटा अवतरण भएका थिए। साथै अन्तर्राष्ट्रियतर्फ ५२ वटा उडान र ५२ वटा अवतरण भएका थिए। यसबाट १५ हजार नौ सय ६२ यात्रुले सेवा लिएका थिए। कार्यालयका अनुसार गत सोमबार कूल पाँच सय ९९, मंगलबार पाँच सय ११ र बुधबार चार सय ७३ वटा उडान भएका छन्। बिहीबार र शुक्रबार केही उडान चाप घटेको छ। दैनिक सरदर आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी चार सय हाराहारी उडान हुने गरेकामा अहिले एक सयदेखि एक सय ५० सम्म थप उडान व्यवस्थापन गर्नु परिरहेको विमानस्थलले...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज