सौराहामा नेपाल राष्ट्रिय मुटु तथा फक्सो रोग समाजको अन्तर्राष्ट्रिय सम्मेलन सुरु
चितवन | चितवनको पर्यटकीय नगरी सौराहामा हिजो देखि नेपाल राष्ट्रिय मुटु तथा फक्सो रोग समाजको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । स्टारमा भिडियो एक्स–रे इको अडियोग्राफी सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलनको सोसाइटीका अध्यक्ष डा शंकर लौडारी, पूर्व अध्यक्ष डा श्यामराज रेग्मी, पूर्व अध्यक्ष डा मणिराम प्रसाद गौतमले सौराहाको होटलमा दीप प्रज्वलन गरी संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
आयोजना गरिएको पहिलो सम्मेलनका अध्यक्ष डा लाउडारिलेले भिडियो एक्सरेले मुटु रोगको उपचारमा नयाँ प्रविधि भित्र्याएर नयाँ आयाम दिएको बताउनुभयो । उनले अब नेपाली मुट्टु र फक्सोको उपचारका लागि विदेश जानु नपर्ने, विज्ञ र प्रविधि हामीसँग उपलब्ध रहेको बताए ।
मुलुकमा डाक्टरको सहभागिता ७ प्रतिशतले बढ्यो विरामीको उपचारमा किन आवश्यक छ भिडियो एक्स–रे विश्वभर इकोकार्डियोग्राफी गर्ने काम कुन–कुन हुन्छ, कस्तो उपचार गरिन्छ भन्ने विष...











